राजनीति Archive

नेकपामा विवाद भताभुङ्ग हुँदै, नेपाल समूहको समानान्तर सूची

सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको

नेपाल बारको एसोसिएसनको अध्यक्षमा नेकपा निकट श्रेष्ठको जीत

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए)का उम्मेदवार चण्डेश्वर श्रेष्ठले जितेका छन्। एनएलए नेपाल कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको संगठित संस्था हो। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट कानुन

प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीहरुबीच बालुवाटारमा चियागफ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुले भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । उनीहरुको भेट अहिले जारी रहेको प्रधानमन्त्रीका निजी  सचिवालयका अनुसार मुख्यमन्त्रीहरुसँग भेटघाटको विशेष

देउवाविरुद्ध जिल्लाका कांग्रेस सभापतिहरू काठमाडौंमा

महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेखेका छन् । विधानमा मुख्य गरी

जब वडा कार्यालयको ढोकामै विप्लव समूहको पर्चा भेटियो……..

सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ । इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ । नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय

रक्तिम साँस्कृतिक अभियान बाँकेको संयोजकमा लामिछाने

रक्तिम सांस्कृतिक अभियान बाँकेको संयोजकमा अखिल (छैठौं)का पूर्व विद्यार्थी नेता शरद लामिछाने चयन भएका छन । रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय संयोजक नारायण योगी र पुर्ब केन्द्रिय सचिब मान बहादुर भण्डारीको बिशेष उपस्थितिमा शुक्रवार बाँकेको कोहलपुरमा सम्पन्न

डोरीलाहुरे VS तोरीलाहुरे

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’ आफ्नो आशय थप प्रष्ट पार्दै भने– ‘भाषा ठीक भएन भने

विदेशीएका यूवा र नागरिकता विधेयक ऐन

विहान लाहुरेहरुको शहर भनेर चिनिने पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी चिया पिउदै क्याम्पसमा अध्ययन गर्ने भाईले हान्देको धषष् को पासपोर्टबाट फेसबुक चलाउदै थिए । बाल्यकालको साथी राजेश गुरुङ्ले पोर्चुगलबाट मेसेन्जरमा फोन गरेर सोध्न थाल्यो के हामी भिजा

दुई तिहाइको हुस्सु

झट्ट हेर्दा र उनीहरूको गफ सुन्दा सामान्य मान्छेलाई लाग्न सक्छ, वर्तमान केपी नेतृत्वको कम्युनिस्ट नामधारी सरकार मजबुत छ, शक्तिशाली छ र यसैले समृद्धशाली समाजवाद ल्याउँछ कि । वास्तवमा यो सरकार सामान्य तरिकाले देखिनेभन्दा निकै निकम्मा र

खास कुरो :- नेपाललाई भारतमा गाभ्ने भयानक षडयन्त्र

अहिले नागरिकताको विषय अनि आमा र महिलाका नाममा बहस चलिरहेको छ । यसको वास्तविकता के हो र कसरी यसको आधारमा नेपालको नागरिकता कानूनलाई पूरै खुल्ला बनाउने एजेण्डामा नेपाल देश फस्दै गएको छ भन्ने विषयमा छोटो चर्चा