राजनीति Archive

विप्लवका न्याय बिभाग प्रमुख सहित केन्द्रीय सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली

जसले झुक्किएर भाजपालाई मत गएको भन्दै काटे आफ्नै औंला

काठमाडौं– झुक्किएर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मतदान गर्न पुगेको भन्दै एक भारतीय मतदाताले आफ्नो औंला काटेका छन्। दोस्रो चरणको मतदान अन्तर्गत बिहीबार उत्तर प्रदेश राज्यको बुलन्द सहर क्षेत्रमा मतदान गरेका पवन कुमारले आफूले भूलवश गलत

यसरी पाँच घण्टा थुने स्थानीयले वडाध्यक्ष र सदस्यलाई

विराटनगर : विराटनगर महानगरपालिका–६ का वडाअध्यक्ष विजय कामतसहित वडा सदस्य र कर्मचारीलाई स्थानीयले शुक्रबार ताला लगाएर पाँच घण्टासम्म थुनेका छन्। बिहान १० बजे नै वडा कार्यालयमा ताला लगाएर ३ बजेसम्म स्थानीयले जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय भित्रै

जब नेपाली सेनाले बम भनेर बासीभात डिस्पोज गर्यो……….

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङमा कुकर बममा बासीभात फेला परेको छ । बिहीबार बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको हो । बम

अन्ततः वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी बिक्रीमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई बोलाएको छ। आयोगले आज बिहीबार सार्वजनिक सूचनामार्फत जहाज बिक्रेता हाई फ्लाई एक्स आएरल्याण्ड कम्पनीसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको

कमल थापा भन्छन् – सरकारले विप्लव समूहलाई मूलधारमा ल्याउनैपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । सो समूहको सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरेर मूलाधारमा ल्याउन सरकारलाई उनले आग्रह गरे । रिपोर्टर्स क्लबले आज आयोजना गरेको

जुनियर डग, सिनियर गड

गौतम बुद्ध कतै गइरहेका बेला एउटा मानिसले हठात् सोध्यो– ‘ईश्वर छ ?’ बुद्धले निमेषभरमै उत्तर दिए– ‘छैन् ।’ दिउँसो अर्को मानिसले सोध्यो– ‘जहाँसम्म मलाई लाग्छ ईश्वर छैन । यसमा तपाईंको के विचार छ ?’ बुद्धको उत्तर

दलाल फासिबाद र क्रान्तिकारी एकताको महत्व

वास्तविक बर्तमान बिश्व दृष्टिकोण यतिबेला औद्योगिक पुजिबादलाइ भुमण्डलिकृत पुजिबादले निषेध गरेको यो युगमा पुजिबादको ब्याख्या केन्द्रीकृत उत्पादन र बिकेन्दृकृत बितरणको चेतनाले बुझ्ने र ब्याख्या गरेपछि संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टिहरु सफल हुन सक्ने सम्भावना कदापि देखिदैन ।

नेपाल बन्दको पूर्वसन्ध्यामा जनयुद्धशैलीमा मशाल जुलुश

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दकाे पूर्वसन्ध्यामा ठाउँठाउँमा मशाल जुलुससहित प्रदर्शन गरेको छ । नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौं उपत्यकासिहत झापा, कपिलवस्तु,कर्णालिका जिल्लाहरु, सुदूरपश्चिमका

विप्लवलाई वार्तामा आउन उर्जामन्त्री पुनको आग्रह

उर्जामन्त्री वर्षमान पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । वार्तामा आउनुको विकल्प नभएकाले सहभागी भएर अगाडि बढ्न आग्रह गरे । ‘बाद, बिवाद, प्रतिवाद आउँछ, त्यसपछि संवाद आउँछ,’ उनले भने, ‘वार्तामा आउनुस, सँगै सहभागी