राजनीति Archive

फेरिपनि कुरा बुझ्नु हुन्न भने- तपाईं बेहोस् मान्छे हो
जरुर शान्ती चाहिन्छ, ईतिहासमा शान्तिको पक्षधर एउटै इमान्दार पात्र हुन्छ । श्रम गरी खाने मान्छे । शान्ती कायम गर्ने सुनिश्चितताको माग त्यही मान्छे सँग गरिन्छ, त्यही श्रम गर्ने मान्छेले बारम्बार शान्तिको पक्षधर भएको प्रमाण दिनु
एकतामा गाँठाे – ओली, नेपाल तानातान
पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनाैपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको छ । जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमालेभित्रका
बैशाख ५ गते विप्लवको नेपाल बन्द कारण यस्तो रहेछ (विज्ञप्तिसहित)
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गरेर आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध र गिरफ्तारी तथा धरपकडविरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् ।

जब अफिसको सोफामुनि सकेट बम भेटियो…….
काठमाडौंको बसुन्धारास्थित एक कार्यालयमा सकेट बम फेला परेको छ । बसुन्धारामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरमा सञ्चालित कल्चरल सेन्टरको कार्यालयमा सकेट बम फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले कार्यालयको सोफा
नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ। वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला

हिन्दुराष्ट्र स्थापनाको माग्दै धर्ना बसेका राप्रपा कार्याकर्तामाथि प्रहरीको लाठी
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कार्याकर्ता र प्रहरीबीच आज काठमाडौंको प्रदर्शनीमार्गमा झडप भएको छ। हिन्दु राष्ट्र पुन:स्थापनालगायतका माग राखी दबाव धर्ना आयोजना गरेको थियो। सोही धर्नाका क्रममा प्रहरीले भिड तितरवितर पार्न खोज्दा झडप भएको हाे

सरकारी रबैयाका बिरूद्भ हतियार उठाउने वैद्यको चेतावनी
नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने चेतावनि दिएका छन् । पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सरकारी रबैया यस्तै रहे हतियार उठाउने उद्घोष गरेका

अङ्गीकृत नागरिकता दिने व्यवस्था बन्द गरौं : स्वास्थ्यमन्त्री यादव
उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अङ्गीकृत नागरिकता दिने प्रावधान बन्द हुनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विदेशी नागरिकलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था बन्द गरी नेपाली नागरिकलाई सहज र सरल रूपले नागरिकता उपलब्धता
हावाहुरी पीडितलाई कर्णाली प्रदेश सरकारको १ करोड सहयोग घोषणा
बारा र पर्साका हावाहुरी पीडितका लागि कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले हावाहुरी पीडितलाई राहतस्वरूप एक करोड रुपैयाँ प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय

उकुसमुकुस अबस्थामा नेकपाका नेता कार्यकर्ता
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकतामा भइरहेको ढिलाइले नेता तथा कार्यकर्ता नै उकुसमुकुस छन् । तल्लो तहसम्ममा पूर्णरूपमा एकता हुन नसक्दा र नेताहरूले उपयुक्त जिम्मेवारी पाउन नसक्दा दुई तिहाइ बहुमतको सरकारले गरेका राम्रा कार्यसमेत आमनागरिकसमक्ष

