राजनीति Archive

किन गरे सीके राउतले सहमति उल्लंघन
अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुर आउँदा ‘स्वतन्त्र मधेसको’ नारा घन्किएको छ। सरकार र राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो। राउतको स्वागतका लागि जनकपुर विमानस्थल

नेपालगञ्ज पुगेको राप्रपाको स्वाभिमान यात्रामा जे देखियो
राप्रपाले सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा आज आइतबार नेपालगञ्ज पुगेको छ । नेपालगञ्जको त्रिभुवनचौकमा दिउसो २ बजे हुने सभालाई राप्रपा अध्यक्ष कमल थापाले गरेका छन । मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत आइतबार नेपालगञ्जमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष
नेकपाका कार्यकर्ताद्धारा गाँउपालिकाको कार्यालय घेराउ
जाजरकोट,नेकपाका कार्यकर्ताले कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेका छन ।आइतबार भार्मा स्स्थित गाँउपालिका कार्यालयमा गई गाँउपालिकामा योजना बितरण लगायत बितरीत योजनामा समेत मनोमानी भएको भन्दै घेराउ गरेका हुन । करिब ११ सय कार्यकर्ताको उपस्थीतिमा गरिएको घेराउ कार्यक्रम

कमल थापा भन्छन – सिके राउतसंगको सम्झौता अस्पष्ट र बिवादास्पद
राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतसंगकाे सम्झाैता अस्पष्ट र बिवादाष्पद भएकाे टिप्पणि गरेका छन । उनले सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतीमा अस्पष्ट भाषाको प्रयोग भएको बताएका हुन । मेची–महाकाली स्वाभिमान यात्रा

सरकारसंग सम्झौता भएको दुईदिन नबित्दै जनकपुर लाग्यो स्वतन्त्र मधेसको नारा
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी

भीम रावलप्रति लक्षित गर्दै महेश बस्नेतले भने
डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग भएको ११ बुँदे सहमतिबारे संसदमा चर्काचर्की भएको छ । सत्तारुढ दल र प्रतिपक्ष बिच भन्दा पनि सत्तारुढ दलकै नेताहरु बिच चर्काचर्की भएको हो । आइतबार दिउँसो प्रतिनिधिसभा बैठकमा सांसदहरूले सहमतिका

बहुउद्धेश्यीय सभाहल कारकाँदोमै हुनुपर्छ – आचार्य
नेपालगञ्ज उद्योगी ब्यवसायी दामोदर आचार्यले प्रदर्शनीस्थल र सभाहल कारकाँदामै हुनुपर्ने बताएका छन । उनले सबैभन्दा उचित स्थान कारकाँदो भएकोले सभाहल पनि त्यहि बनाउनु पर्ने धारण राखेका हुन । एकप्रसंगमा संचारकर्मीसंग कुराकानी गर्दै आचार्यले याे बिषयलाइ मिडियाले पनि

पार्टिमा ब्याप्त झाडाबान्ता र डाक्टरको उदासिनता
एउटा कम्युनिस्ट नेता वा कार्यकर्ता भिन्न धातुले बनेको जात हो । यो हिजोका दिनहरु पार्टिले दिने स्कुलिङको बेला भट्याउने कोटेसन हो । पार्टिको सदस्यता प्राप्त गर्दानै बर्गप्रति ईमानदार ,पार्टिप्रति बफादार,योजनाको गोपनियता प्रति संवेदनशील , श्रमप्रति विस्वास,
सिके राउतसँगको सहमतिमा छुटेका र उठेका गम्भीर सन्दर्भ
सरकार र सिके राउत समूहका बीचमा दीर्घकालीन प्रभाव पार्ने सहमति भएको छ । यस सम्बन्धमा सरकारको पक्ष र विपक्षमा रहेर बहश गर्नुभन्दा भावि सम्भावना र जोखिमका बारेमा ध्यान दिन जरुरी छ । सरकार समर्थक पक्षले सहमतिपत्र

‘विप्लव’विरुद्ध कठोरतापूर्वक लाग्छौं – गृहमन्त्री थापा
संविधान विरोधी गतिविधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले विप्लवको गतिविधि धेरै दिनसम्म नचल्ने दाबी

