राजनीति Archive

विप्लव, वैद्य, कट्टेल र आहुतीको संयुक्त मोर्चा घोषणा

काठमाडौं,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । बुधबार एक कार्यक्रमबीच चार दलले संयुक्त मोर्चा घोषणा गरेको हो । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा

झाँक्रीलाई पक्राउ गर्नू अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप होः रामचन्द्र पौडेल

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको जनाएका छन् । राष्ट्रपति बारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ

अमेरिकाले लगायो म्यान्मारका सैनिकमाथि प्रतिबन्ध

एजेन्सी,म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध गरिरहेका छन् । यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो कदम सैनिक

नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न प्रचण्ड–नेपाल पक्षको माग

काठमाडौं,नेकपाको प्रचण्ड–नेपाल पक्षले रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ।राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै पार्टी प्रवक्ता नारायणकाजी

सरकारलाई झ्यालखानाको संख्या थप्न गगन थापाको आग्रह,

काठमाडौं,नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न अनुरोध गरेका छन् ।बिहिबार नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेता थापाले सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने बताउँदै सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

प्रतिबन्धित नेकपासहित चार पार्टीबीच संयुक्त मोर्चा घोषणा हुँदै

काठमाडौँ,नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले वर्तमान सत्ता र सरकारविरुद्ध आज रणनैतिक संयुक्त मोर्चाको औपचारिक घोषणा हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीसँगै मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल

झाँक्रीलाई पक्राउ गर्नु स्वार्थ पुर्ति गर्ने षड्यन्त्र होः जनार्दन शर्मा

काठमाडौं,नेकपा नेता जनार्दन शर्माले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिनु नागरिक स्वतन्त्रताको हनन् भएको बताएका छन् । बिहिबार मध्याह्न झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेता शर्माले यस्तो बताएका हुन् ।उनले देशलाई मुडभेट लैजान लागेको समेत बताए । रामकुमारी

नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धको कसुर

काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

रामकुमारी झाँक्रीको घरमा प्रहरी पुगेपछि स्थीती तनावग्रस्त

काठमाडौं, नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलकाे अवस्था तनावयुक्त बनेको छ। झाँक्रीको निवासमा प्रहरी पुगेको खबर सार्वजनिक भएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलमा केन्द्रित भएका छन्‌। उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का

दाहालको ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ पुस्तक सार्वजनिक

काठमाडौँ,संविधानविद् काशीराज दाहालद्वारा ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ विषयमा लेखिएको पुस्तक बुधबार सार्वजनिक गरिएको छ ।विश्वको संवैधानिक अभ्यास र न्यायिक सक्रियताका विभिन्न पक्षलाई लेखकले पुस्तकमा समेटेका छन् । पुस्तकमा खासगरी अमेरिका, युरोप र दक्षिण एशियाका मुलुकको