राजनीति Archive

ओली समूह छाडेर सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल पक्षमा
काठमाडौं,नेकपाकी सांसद विष्णु शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा छाडेर प्रचण्ड–नेपाल समूहमा आएकी छिन् । संसद बैठक शुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले जानकारी

२ नं प्रदेशका प्रदेश प्रमुख कर्णाली पुगेपछी
सुर्खेत,प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराज कर्णाली प्रदेश आइपुगेका छन्। शनिवार राजनैतिक भेटघाटको लागि प्रदेश प्रमुख डा अहिराज कर्णाली प्रदेशको राजधानी वीरन्द्रनगर आईपुगेका हुन्।कर्णाली पुगे लगतै डा अहिराज सुर्खेतमा रहेको प्रमुख पर्यटकिय स्थल

विप्लवलाई पार्टिमा स्वागत गर्न आतुर छुः प्रचण्ड
काठमाडौँ,नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर रहेको वताएका छन्।शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाई

सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव नख्खु कारागार पुगेको छन् ।पार्टीका सचिबालय सदस्य तथा तत्काल मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश वलि ‘शुदर्शन’ संग भेट गर्न विप्लव शनिवार नख्खु कारागार पुगेका हुन् । करिब

३७ वर्षअघि नेपालबाट चोरिएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
काठमाडौँ,३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायण ९वसुदेव–कमलाजा०को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन ९एफबीआई०का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा।युवराज खतिवडालाई हस्तान्तरण

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने
काठमाडौं,आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्न लागेको छ।२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्। २०५१

जिवनलाई बलिदान गछौँ, तर शहीदको सपना मर्न दिने छैनौँः विप्लव
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूहरु जीवनलाई बलिदना दिन तयार रहेको तर शहीदको सपना मर्न नदिने बताएका छन।सरकारसँग सहमतिको हस्ताक्षर गर्न राष्ट्रियसभामा उपस्थित भएको एक कार्यक्रममा महासचिव विप्लवले सभालाई सम्बोधन गर्दै शहीदको सपना कुनैपनि

हुम्लामा भूमि आयोग कार्यालय स्थापना
सिमकोट,भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवनमा शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका

ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्। ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएका थिए।

ओली समूहको संसदीय दलको बैठक बस्दै
काठमाडौँ,नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ।सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना पछिको पहिलो बैठकको तयारीको लागि संसदीय दलको बैठक आह्वान गरेका हुन्। बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत

