राजनीति Archive

प्रतिनिधि सभा बैठक मंगलबार सम्मका लागि स्थगित
काठमाडौँ,प्रतिनिधि सभा बैठक आगामी मंगलबार सम्मका लागि स्थगित भएको छ। बुधबार केही बेर बसेको बैठक शोक प्रस्ताव पेश गरेर सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

महिला लक्षित १० दिने पत्रकारीता तालिम सम्पन्न
नेपालगन्ज, बाँकेमा महिला लक्षित १० दिने पत्रकारिता तालिम सम्पन्न भएको छ। मानव अधिकार संरक्षण तथा प्रवद्धन केन्द्र(हुरीपप) र नेपालगंज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको हो।उक्त

एमालेसँग सत्ता साझेदारी हुँदैनः शेखर कोइराला
झापा,नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेकपा (एमाले) सँग सत्ता साझेदारी नहुने जनाएका छन्।नेपाल प्रेस युनियन झापाले बुधवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता डा.कोइरालाले सर्वोच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने दोस्रो

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले जनाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिनेकी नलिने भन्ने विषयमा बैठक केन्द्रित हुने भएको छ। माओवादी केन्द्रले

सुर्खेतका साहित्यकारद्धारा कर्णाली उत्सव आयोजकलाई ध्यानाकर्षण
सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको वुलवुले उधानमा सुरु हुन लागेको कर्णाली उत्सवमा कर्णाली प्रदेश सुर्खेतका साहित्यिक संस्थाहरुले साहित्यकारलाई विना पारिश्रमिक रचना वाचन नगर्न आग्रह गरेका छन्। बुधवार सुर्खेतमा क्रियासिल सातओटा साहित्यिक संस्थाहरु मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेत,कर्णाली

प्रतिनिधिसभा बैठकमा एमाले र माओवादी केन्द्रका लागि छुट्टाछुट्टै स्थान
काठमाडौँ,पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्। सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै
काठमाडौँ,पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ।बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्। सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि
अनि फेल भयो दाहाल–नेपालको योजना…
अहिले राजनीतिको केन्द्रीय चर्चामा छन्— प्रधानमन्त्री ओली। साबिक नेकपा अध्यक्ष हुँदा उनीविरुद्ध दलका नेताहरूले मोर्चाबन्दी गरे। पार्टी र सरकार दुवै नेतृत्वबाट हटाउन डटेर लागे। तर, ओली कहिल्यै पछि हटेनन्। सेयर बजारझैँ ओलीको पद–जोखिम कहिले ह्वात्तै माथि

कर्णाली प्रदेश कार्यालयमा माओवादी केन्द्रले राख्यो पार्टीको बोर्ड
सुर्खेत,नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड र झण्डा राखिएको छ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेत लेखिएको साईन बोर्ड राखेका छन्। सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा

सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए कार्यदल
काठमाडौं,नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल समिती गठन गरेका छन्।कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन्। यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको जनाईएको छ।

