नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड
प्रकासित मिति : २०७७ चैत्र १, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
आइतबार मध्यान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठक सकिएलगत्तै प्रचण्ड नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुन्।
अहिले उनीहरुबीच समसामयिक राजनीतिक घटनाबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।

