राजनीति Archive

कीर्ते नागरिकता बनाउने छ भारतीय पक्राउ

सप्तरी,कीर्ते नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ। नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई

संसद् भवनभित्रको यौनजन्य भिडियो सार्वजनिक

काठमाडौं,अष्ट्रेलियाको संसद् भवनभित्रैको यौनजन्य गतिविधिको भिडियो सार्वजनिक भएको छ।सार्वजनिक भएको भिडियोमा देखिए अनुसार एक अधिकारीले महिला सांसदको डेस्कमा यौनजन्य गतिविधि गरिरहेको देख्न सकिन्छ । उक्त गतिविधिमा समावेश एक सरकारी कर्मचारीको तस्बिर र फोटो पनि सार्वजनिक गरिएको

ओलीले जनतालाई भ्रममा पारेः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक एमाले भएको जनाएका छन्। मंगलबार अनेरास्ववियुले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले जबजको हकदार आफ्नो पक्ष नै भएको बताए।पार्टी अध्यक्ष केपी शर्मा ओलीले आम कार्यकर्ता र जनतालाई

यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

तेह्रथुम,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका १ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। गुरुङले आइतबार साँझ

ओलीसँग वार्ता गर्न जसपाका नेताहरु बालुवाटारमा

काठमाडौँ,जनता समाजवादी पार्टी जसपाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।सत्ता समिकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपाका नेताहरु मंगलबार बालुवाटार पुगेका हुन्। उनीहरुबिच अहिले वार्ता भैरहेको स्रोतले जनाएको छ।अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा जसपाका नेताहरु महन्त

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं,नेकपा माओवादी केन्द्रले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ।मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले वताएका छन्। गुरुङका अनुसार आज

युवतीको मृत्युपछि लम्की तनावग्रस्त

धनगढी,कैलालीको लम्कीचुहामा बसको ठक्करबाट स्थानीय युवतीको मृत्यु भएपछि लम्की क्षेत्र तनावग्रस्त भएको छ। मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।मंगलबार बिहान ८ बजे कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर ढिला गरी सुरु भएको थियो। आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता

कांग्रेस नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशनमा केन्द्रित

नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं,नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी तय गरिएको हो। बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।सरकारलाई दिएको समर्थन फिर्ता र