राजनीति Archive

मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,मंगलबार प्रतिनिधि सभा बैठक बस्ने भएको छ।बैठक दिउँसो एक बजे संसद् भवन वानेश्‍वरमा बोलाइएको छ। मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन्। संघीय संसद् सचिवालयनिकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी

काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं,नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी रहेको छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन्। आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल हुने बताइएको छ ।

सरकारको शिक्षक सेवामाथी हस्तक्षेप भन्दै कांग्रेसको आपत्ति

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शिक्षक सेवा आयोगमा हस्तक्षेप गर्न लागेको भन्दै विरोध जनाएको छ।सोमबार कांग्रेसको शिक्षा विभागले विज्ञप्ति जारी गरी गएको कात्तिक २२ मै विधिसम्मत भएको सिफारिस सरकारले रोक्न खोजेको भन्दै आपत्ति जनाएको हो।

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

ढाका,बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन्।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित

हाम्रा पार्टीका नेता कार्यकर्ता कहिले छुट्छन्ः विप्लव

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। सोमबार ओलीलाई भेट्न विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।भेटमा विप्लवले सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न आग्रह

सेडा कलेजको मनोमानिविरुद्ध विद्यार्थी आन्दोलित

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको एजुकेशन डेभलपमेन्ट एकेडेमी प्रा लि(सेडा)कलेजले आफुखुसी शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।कलेज प्रशासनले विभिन्‍न बहानामा चर्को शुल्क असुलेको उनीहरुको आरोप रहेको छ।विद्यार्थीहरुले सोमबार दिउँसो कलेज परिसरमा टाएर बालेर प्रर्दशन गरेका

स्पष्टीकरण मागेपछि नेपाल-खनाल पक्ष छलफलमा

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा रहेका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधेपछि खनाल-नेपाल पक्ष

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता

एजेन्सी,अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच भेटवार्ता भएको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ।उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता

बङ्गलादेश पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश पुगेकी छन्। राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी थिइन्।पहिलोपटक बंगलादेश भ्रमणमा गएकी भण्डारीलाई हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिदले पुष्पगुच्छासहित स्वागत गरेका छन्।भण्डारी

नेपालसहित ४ नेतालाई ओली समुहले माग्यो स्पष्टीकरण

काठमाडौँ,नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ।शनिबार बसेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र