एमालेको विवाद पुग्यो निर्वाचन आयोग
प्रकासित मिति : २०७७ चैत्र १, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,नेकपा एमालेका विवाद निर्वाचन आयोग पुगेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष निर्वाचन आयोग पुगेको हो।
नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यहरु हस्ताक्षरसहित आयोग पुगेका हुन्।

