मुख्य समाचार Archive

नेपालगन्जको भेरी अस्पताल पुगे धर्मेन्द्र बास्तोला
नेपालगन्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भूकम्पमा परेर घाईते भएका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगन्जको भेरी अस्पताल पुगेका छन् । नेता बास्तोला जाजरकोट र रुकुम पश्चिमबाट उपचारको लागि ल्याइएका बिरामीहरुको स्वास्थ अवस्था बारे

कालिकोटको कालेखोलामा पहिरोले पुरिएर डोजर चालकको मृत्यु
कालिकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोर अन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । कर्णाली करिडोर

प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन
आईसीसीद्वारा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो । प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय

कोहलपुर नगरपालिकामा बृहत सरसफाई कार्यक्रम सम्पन्न
कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं. २ कृष्ण माध्यमिक विद्यालय देखीको रत्नराजमार्गमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको स्वयंसेवक टोली जाजरकोट पुग्यो
जाजरकोट, माेहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको स्वयंसेवक टोली जाजरकोट पुगेको छ । भृकम्पका पिडितको उद्धार कार्यको लागि उक्त स्वयंसेवक टोलि शुक्रवार साझ जाजरकोटको पुगेको हो । पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने ‘दिपक’

भूकम्प पिडितका लागि आरसिपीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
जाजरकोट । माेहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भृकम्प पिडितको लागि स्वास्थ सामग्री हस्तान्तरण गरेको छ । पार्टी केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज दिपक चलाउने नेतृत्वको टोलिले शनिबार जिल्ला अस्पताल जाजरकोटलाई उक्त स्वास्थ

कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितलाई राहत सामाग्री प्रदान
जाजरकोट । कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका– ५, का भूकम्प प्रभावितहरुलाई उक्त राहत वितरण गरिएको हो । प्रभावितहरुलाई एक सय त्रिपाल एक सय प्याक चामल र

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा

महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा इन्दू बर्मा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दू बर्मालाई नियुक्त गरेको छ । क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टी—२० शृंखला

