मुख्य समाचार Archive

लोप हुदै कर्णालीका परम्परागत पानी घट्ट

दैलेख, कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट बिस्तारै लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अपबाद गाउँमा बाहेक अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने

रिगल ढकाल नेपालगन्जबाट पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको

रिगलको कैद मिनाहा सर्वोच्चद्धारा बदर

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको

रिगलको आममाफी निर्णयविरुद्ध सुनुवाइ आज

काठमाडौँ । योगराज ढकाल (रिगल)लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि हेर्दाहेर्दैमा राखेको थियो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार

पहाडै पहाडको बीचमा त्यो साल्दाङ

पहाडै पहाडको बीचमा त्यो सालदाङ : उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङस्थित पहाड बीचको गाउँ। तस्बिर : पेम्मा वाङछेन गुरुङ, उपाध्यक्ष शे फोक्सुण्डो गाउँपालिका

संघीय सरकारविरुद्ध बागमती सरकारद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रधानमन्त्री कार्यालयसहित ६ वटा निकायविरुद्ध रिट दायर गरेका हुन्। सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण

किन टाँसियो सांसद शाहीको तस्वीर रुखमा ?

विरेन्द्रनगर,सुर्खेत यतिबेला एकजना सांसदको तस्बिर समाजिक सञ्जालमा भाईरल बनेको छ । सडक निर्माणको काम लथालिंग पारेको भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको रूखमा टाँसिएको तस्बिर भाईलर बनेको हो ।

दशैं सकिए संगै भारतीले शुरु गरिन् अनसन

काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले

आ-आफ्नै दृष्टिकोण

कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दिरपरिसरमा आइपुग्ने भक्तजनसँग कुराकानी गर्थे । साँझमा कुटीमा फर्किन्थे । रुखासुखा खान्थे । यसैगरी उनीहरूको दैनिकी चलिरहेको थियो ।

मुगु घटना: चारैजनाको शव पोस्टमर्टमका लागि गमगढी ल्याइयो

मुगु, जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा