देश Archive
हेटौडा, क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम हेटौडामा भएको अधिवेशनबाट रुपा गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार हेटौँडामा भएको सम्मेलनले गुरुङलार्इ अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित
काठमाडौं, खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध
काठमाडौं, सडक विस्तार र मेलम्ची खानेपानी आयोजना पाइप विस्तारले काठमाडाैं उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् । नागढुंगादेखि कंलकीसम्म आइपुग्न घन्टाैं कुर्नुपर्ने अवस्था छ भने सहरभित्रका सडक पनि मेलम्चीको पानी ल्याउने नाममा प्रायः सबै स्थानमा खाल्डा खनिएका छन् ।
काठमाडौं,भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो । नेपाल–भारतको सिमाना
चेलिबेटी बेचबिखनको स्वरूप बिस्तारै बदलिन थालेको छ । कुनै न कुनै बहानामा चेलिबेटीहरूको बेचबिखन दिनानुदिन बडिरहेको छ ।अझत चेलिबेटी बेचबिखनको मुख्य केन्द्र भारत बनेको छ । भारतमा बेचबिखन पर्ने नेपाली महिलाको संख्या झन डर लाग्दो
काठमाडौं ,लाउडा जहाज भाडामा ल्याउँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबीसहित पूर्वमन्त्री तारिणीदत्त चटौत, वायु सेवा निगमका सञ्चालकलगायत १० जनाविरुद्ध दायर सोह्र वर्ष पुरानो मुद्दाको निर्णयमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय
काठमाडाैं , राष्ट्रपति विद्यादेवी भण्डारी अाज राजकिय भ्रमणमा भारत उडेकी छन । राष्ट्रपति भण्डारी दिउसाे ११ बजेवायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गरेकी हुन् । भारतीय समकक्षी प्रणव मुखर्जीको नियन्त्रणमा ५ दिने राजकीय भ्रमणका लागि सोमबार
भैरहवा, रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीले सिरहादेखि अड्डासार गर्दै राउतलाई रुपन्देही ल्याएको छ । सिरहा जिल्ला अदालतबाट
काठमाडौं, कुनैपनि घर निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनैपनि सामाग्री जोड्न पाइदैन ।यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनैपर्छ । तर कतियप सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रुपमा घर
झापा, हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४