देश Archive

नेकपा कुनै पनि हालतमा फुट्दैनः वामदेव गौतम

दाङ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिएका छन । पार्टी

कोरोना भाईरसको संक्रमणबाट अछाममा स्वास्थ्यकर्मीको मृत्यु

अछाम, कोरोना भाईरसको संक्रमण बाट अछाम जिल्लामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाँउपालिका अन्र्तगत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो । कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम

मालपोतका दुई कर्मचारी घुससहित रङ्गेहात पक्राउ

दाङ, तुलसीपुरको तामेली फाँटमा कार्यरत मालपोतका दुई कर्मचारी नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग ३ लाख २० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् । जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस

काठमाडौं महानगरले निःशुल्क पिसिआर परीक्षण गर्ने

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने बताएका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका छन् । परीक्षणको दायरा

नेपालमा कुल जनसंख्याको २ प्रतिशत कोरोना संक्रमण हुनेः मन्त्री ढकाल

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशत कोरोना संक्रमण हुने अनुमान गरिएको छ । काठमाडौंमा आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

झुलाघाट नाका खोलिने

बैतडी, भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिने भएको हो । मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक

मलेसियमा भिसाबिहीन श्रमिकलाई अवसर

काठमाडौँ, मलेसिया सरकारले मलेसियामा काम छोडेर गैरकानुनी रुपमा बसेका श्रमिकले काम गर्न सक्ने निती बनाएको छ । मलेसियामा कम्तिमा ५० हजार नेपाली भिसाबिहीन भएर बसिरहेका छन् । इलिगल रुपमा मलेसियामा बसिरहेका श्रमिकको हकमा यो एउटा सुनौलो

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन

काठमाडौँ, काठमाडौंमा चिनियाँ हस्तक्षेपको विरुद्ध प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा चीनले नेपालको भूमि मिचेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना  नेपाली भूमि मिच्न पाइँदैन चिनियाँ

राजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न खुल्ला हुदै

काठमाडौं, दरबार हत्याकाण्डपछि बन्द नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट सर्वसाधरणका लागि खुल्ला हुने भएको छ ।शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला

आधुनिक कृषि औजारको प्रयोगमा वृद्धि

डोटी, पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित भएका छन् ।उनीहरुले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले