देश Archive

शिवम् सिमेन्ट उद्योगमा आगलागी
मकवानपुर, शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित रहेको सिमेन्ट उद्योगमा आज बिहान आगलागी भएको हो । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

डिभी परेकाले जनवरीमा पाउदै भिसा
काठमाडौँ, कोरोना भाइरस महामारीको कारणले गर्दा लामो समयसम्म्म डिभी चिठ्ठाको भिसा दिन रोकिएको थियो । दुतावासहरु पनि सबै बन्द रहेका थिए । अब भने भिसा नरोकिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार डीभी

चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आउने
काठमाडौँ, चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका

उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण
काठमाडौं, पछिल्लो २४ घण्टामा उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। ४८४ महिला र ६२६ पुरुष गरी ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा ५३

नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ। नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको

नेपालमा थप १९ सय ४५ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ। स्वास्थ्य तथा

कैलालीका थप ३८ जनामा कोरोना पुष्टि
धनगढी, कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको
विष्णु पौडेलले भन्छन परिस्थिति गम्भीर छ
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महासचिव विष्णु पौडेलले धुम्बाराहीमा भेट वार्ता गरेका छन्। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष दाहाल र महासचिव पौडेलबीचको भेटलाई सबैले चासोका रुपमा हेरेका थिए। मंसिर

पोखरामा कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु
काठमाडौँ, पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्षेत्रीय अस्पतालमा उपचाररत थप ४ जना र गण्डकी मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी गराएको छ । मृत्यु हुनेमा

हुम्लाको एउटै स्कुलमा ५६ जनामा कोरोना संक्रमण
हुम्ला, तिब्बतसँग जोडिएको हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयको छात्रावासमा वस्ने विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि जिल्लाभरिका सबै शैक्षिक संस्था बन्द गरिएको

