देश Archive

चिनियाँ राजदूत प्रचण्डलाई भेट्न खुमलटार पुगिन्
काठमाडौं, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बिहान राजदूत यान्छी खुमलटार पुगेकी थिइन । नेकपामा पार्टी विवाद उत्कर्षमा पुगेको बेला प्रचण्ड

उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि
काठमाडौँ, उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना

देशभर १६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, आज देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३२१ जना संक्रमितको मृत्यु भइसकेको छन् । नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो
अध्यक्षले मात्रै होइन, हामीले पनि बोल्न पाउनुपर्छः भीम रावल
धनगढी, नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीका २ अध्यक्षले आफुहरुलाई वेवास्ता गरी अगाडि बढेको आरोप लगाएका छन् । पार्टीभित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्रै आ–आफ्नो कुरा मात्रै अगाडि सारेको बताउँदै

बैँक कार्यालयको गेटमा भेटिएका दुई वटा बम सेनाद्वारा निष्क्रिय
सिमिकोट, हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको

बलात्कार घटना मिलाउनेलाई फौजदारी कारबाही गर्न अध्यादेश
काठमाडौं, बलात्कारका घटनामा मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बलात्कार घटनामा पञ्चायती वा मिलापत्रलाई अपराध किटान गरि अध्यादेश सिफारिस गरिएको एक
ओलीले देउवालाई भने मिलेर सरकार बनाम के गर्नुपर्छ म तयार छु
काठमाडौं, सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको

२५० मेगावाट विद्युत् भारतबाट आयात गरिने
काठमाडौँ, सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत्

गाउँपालिका कार्यालयमा बम विस्फोट
उदयपुर, उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा आइतबार बिहान बम विस्फोट भएको छ । कार्यालयमा बिहान सवा एक बजे ठूलो आवजसहित बम विस्फोटन भएको हो । गाउँपालिका कार्यालयको नागरिक सहायक कक्षमा बम विस्फोट भएको गाउँपालिका प्रमुख उद्धवसिंह

वाग्मती सफाइ महाअभियानः ४००औँ हप्तामा प्रबेश हुदै
काठमाडौँ, वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ । महाअभियान ४००

