देश Archive

बैतडीमा ११ वटा गाई मृत फेला
धनगढी, बैतडीको एक नदी बगरमा ११ वटा गाई मृत अवस्थामा फेला परेका छन । स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरु घटनाको यथार्थ छानविन गर्न अहिले घटना स्थल पुगेका छन् । यथार्थ विवरण आउन बाँकी रहेको छ । तर

१२ को परिक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै हुने
काठमाडौँ, कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परिक्षा अनलाइनबाट नभइ विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै लिने राष्ट्रिय परिक्षा बोर्डले जानकारी गराएको छ । गत बैशाखमा स्थगित भएको कक्षा १२ को परिक्षा यही मंशीर ९ गतेबाट शुरु

प्रचण्ड, पौडेल र पोखरेलबीच छलफल
काठमाडौं, पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच छलफल भएको छ। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचण्डले शुक्रबार दिउँसो पौडेल र पोखरेलसँग

जर्जियामा पुनः हारे ट्रम्प
एजेन्सी, अमेरिकाको जर्जिया राज्यमा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका छन् । त्यहाँ सुरुवाती नतिजामा बाइडेन अगाडी देखिएका थिए । तर, ट्रम्प पक्षले पुनः मतगणनाको माग गरेपछि दोहोराएर मत

वडाध्यक्ष मृतावस्थामा फेला
कञ्चनपुर, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान

बाँकेको हिरासतमा रहेका एक थुनुवाले गरे आत्महत्या
बाँके, बाँके प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका एक जना थुनुवाले आत्महत्या गरेका छन् । हिरासतमा रहेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बन्कट्टीका बाबुलाल रैदास चमारले आत्महत्या गरेको बाँके प्रहरीले जानकारी दिएको छ । बालक अपहरण तथा

उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण
काठमाडौँ, उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार काठमाडौं जिल्लामा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका नयाँ संक्रमित मध्ये ५१३ जना महिला र ७१६

अर्कैकी पत्नी लिएर फरार वडाध्यक्ष
सल्यान, बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर फरार भएका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ ।दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला

नेपाल प्रहरीमा थपिए एक एआईजी र पाँच डीआईजी
काठमाडौं, नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक एआईजी र पाँच प्रहरी नायव महानिरीक्षक डीआईजीको दरबन्दी थपिएको छ । योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने भएका छन् । गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको

अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष सिंह पक्राउ
रुपन्देही, विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।हाल विप्लव नेतृत्वको नेकपाको पाल्पा जिल्ला इन्चार्ज समेत रहेका पुर्व विद्यार्थी नेता सिंह सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको

