देश Archive

वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै
सुर्खेत,कर्णाली प्रदेशको मुख्यमंन्त्री कार्यलय नजिक आन्दोलित वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको छ।आन्दोलन थालनी गरेको आठौँ दिन सरकार बिरुद्ध चर्को रुपमा नारावाजी भएको छ।कर्णाली सरकार मुर्दावाद,मुख्यमंन्त्री शाही राजिनामा दे,वादी एकता जिन्दावाद जस्ता नारावाजी गर्दै आन्दोलित

प्रचण्ड-नेपाल पक्षलाई सच्चिने यो अन्तिम अवसर होः गृहमन्त्री थापा
काठमाडौं,नेकपा ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रचण्ड-नेपाल पक्ष सच्चिने यो अन्तिम अवसर भएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षलाई अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन आग्रह समेत गर्दै गृहमन्त्री बादलले यस्तो

मेरो ज्यान तलमाथि हुनसक्छः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने जनाएका छन्। तर, भयो भने अन्यथा मान्न नहुनेसमेत उनले बताए। पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताउँदै भने अन्यथा नमान्नुहोला, ममाथि शारीरिक

मोदीले लगाए कोरोनाको खोप
काठमाडौँ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनले भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । खोप लगाएको

प्रधानमन्त्री ओली आज पोखरा जाँदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।आफ्नो समूहको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । भेलालाई सम्बोधन गर्न उनी बिहान ११ः४० मा जहाजमार्फत पोखरा पुग्ने
चुनावका नाममा आयोगको १० करोड खर्च
काठमाडौं, प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपैयाँ खर्च

राजस्व छलीको घटना धमाधम बाहिर आउँदै
संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम
अदालतको अवहेलना मुद्दामा सर्वाेच्चको फैसला : न्यायाधीशको स्वच्छ आलोचना सञ्चार जगतको कर्तव्य हो
काठमाडौं, अदालतको स्वच्छ आलोचना सञ्चारजगत्को कर्तव्य भएकाले अवहेलनाको मुद्दालाई न्यायाधीशको आलोचना रोक्ने अस्त्र बनाउन नहुने फैसला सर्वाेच्च अदालतले गरेको छ । न्यायिक निर्णयका विषयमा स्वच्छ र मर्यादित रूपमा समीक्षा र टिप्पणी गर्दा अदालतको काम कारबाही र सुधारलाई

अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउनुस्ः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोमा बोल्दै प्रधानमन्त्री ओलीले चुनौती दिएका हुन्। प्रचण्ड-नेपाल पक्षलाई संकेत गर्दै ओलीले भने, ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,

जनमत पार्टि बाँकेद्धारा सिडियोलाई ज्ञापन पत्र
नेपालगन्ज,जनमत पार्टि बाँकेले बाँकेका सिडियोलाई ज्ञापन पत्र वुझाएको छ ।बिवाह तथा अन्य आवस्यक कामको लागि भारत-नेपाल सीमाक्षेत्रमा आवश्यकता अनुसार यातायात आवत जावतलाई सहज बनाउनको लागि ज्ञापन पत्र वुझाइएको हो। जनमत पार्टि बाँकेका अध्यक्ष रियाज अहमद शेषका

