देश Archive

काठमाडौँमा पनि नेपाल-खनाल समूहको समानान्तर कमिटी गठन

काठमाडौँ, नेकपा एमाले नेपाल-खनाल समूहको काठमाडौँ जिल्ला अध्यक्षमा बसन्तप्रसाद मानन्धर चयन भएका छन् । देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएको नेपाल–खनाल समूहले आइतबार काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको हो । नेपाल–खनाल समूहको बैठकले

ओलीले गुटको भेला गरेर गुण्डाहरु भर्ती गरे : नेता खनाल

काठमाडौँ, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गुट भेला गरेर ‘गुण्डाहरूलाई पार्टीमा भर्ती’ गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौं जिल्लास्तरीय भेलामा सम्बोधन गर्दै उनले ओलीको गुटबन्दीकै कारण पार्टी यो

एसइई परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुने

काठमाडौं, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा करिब साढे ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् । रजिष्ट्रेशन फारम भरेको आधारलाई लिने हो भने यस वर्षको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख २० हजार

युवा संगठन बाँकेको ५ नम्बर एरियाको प्रथम भेला सम्पन्न

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बाँकेको ५ नम्बर एरिया प्रथम भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सहरको नेतृत्वमा २३ सदस्य एरिया कमिटी गठन गरेको छ । भेलामा बोल्दै

बाँकेमा अभियानलाई तिव्रता दिदै विप्लवको विद्यार्थी संगठन(तस्बिर सहित)

नेपालगन्ज, नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ अखिल (क्रान्तिकारी) बाँकेले सांगठनिक अभियानलाई तिव्रता दिएको छ । पछिल्लो समय संगठनले देशैभर आफ्ना गतिबिधी सन्चालन गरे संगै बाँके जिल्लामा पनि सांगठनिक गतिबिधी आक्रामक रुपमा अघाडी

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ २ मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने

बाँकेमा माअोबादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्र बाँकेको पाटी कार्यालय उद्धघाटन गरिएको छ । शनिबार नेपालगन्जमा उक्त पार्टीको जिल्ला स्तरीय कार्यालय उद्धघाटन गरिएको हो ।उक्त कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्रका नेता

एउटै जिल्लामा एकै दिन तिन पार्टिको कार्यक्रम

उदयपुर,उदयपुरको गाईघाटमा चैत २१ गते तीन जना प्रभावशाली नेता आउने भएका छन्।नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइराला, एमाले माधव–झलनाथ पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे र एमालेकै ओली समूहका युवा नेता महेश बस्नेत गाईघाट आउने कार्यक्रम रहेको

वाग्मती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं,वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते वस्ने भएको छ। वैठक दिनको १ बजे पुनःबस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि

नेपालमा थप १७९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १७९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७९ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ।पछिल्लो २४ घण्टामा