देश Archive
लहान हत्या प्रकरणः शंकास्पद दुईजना प्रहरीको नियन्त्रणमा
जनकपुर,लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ।लहान नगरपालिका-७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन्।शंकाकै आधारमा अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाले उनको पहिचान गोप्य राखिएको छ। लहान नगरपालिका-२३

राष्ट्रपतिद्धारा वैशाख १ मा ४५२ लाई विभूषित गरिँदै
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छन्।विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन
विभूषणमा नेपालको चुच्चे नक्सा किन राखिएन (स्पष्टीकरण सहित)
काठमाडौँ,गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोरोनाका कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ। सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर

बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान
भक्तपुर,भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन्।आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

मध्यरातमा फर्निचर उद्योगमा आगलागी
बलेवा,बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले वताएको छ। गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको

कांग्रेसको पदाधिकारी बैठक वस्दै
काठमाडौं,नेपाली कांग्रेसको पदाधिकारी बैठक वस्ने भएको छ।सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीको बैठक बोलाएका छन्। बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी दलहरुबीच जारी
लहानमा सुनचाँदी व्यवसायीको हत्या
जनकपुर,सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ। लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन्। प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५
केपी ओली नै बनुन् प्रधानमन्त्रीः माधव नेपाल
वीरगञ्ज,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन लागिपरेको बताएका छन्।आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझमा आएको बताए। कतिलाई लाग्दो

बन्दाबन्दी नगर्ने पक्षमा सरकार रहेको छः पर्यटनमन्त्री
काठमाडौँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कारोना महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को ३०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री ढकालले

नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ।पछिल्लो २४

