देश Archive

एमयूमा कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश

सुर्खेत,उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा

घुस अस्वीकार गर्ने ३४ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौँ,महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्बाह गर्ने एक प्रहरी नायव निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ।सम्मानित हुनेहरु मध्य ७ जनालाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि पुरस्कृत गरेको महाशाखाले वताएको

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गरिने

काठमाडौं,कोरोना महामारीको जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने बताएका

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा वस्दै

काठमाडौं,प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा आफ्नो धारणा राखेका थिए।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन र

राष्ट्रिय जनगणनाको तयारी चुलिदै

काठमाडौं,राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ।समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन

नवलपुरमा भेटिए १४ कुष्ठरोगी

नवलपुर,नवलपरासी बर्दघाट–सुस्तापूर्व मा १४ जना कुष्ठरोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएको जानकारी आएको हो।स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी

नेपालमा थप १६२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १६२ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १६२ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ।पछिल्लो २४ घण्टामा

हामी पनि पार्टी कार्यालयको लागि राम्रो भवन खोज्दैछौँः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। बुधबार बबरमहलस्थित युवा संघ नेपालको नयाँ कार्यालय भवन उद्‌घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिई नयाँ उचाइमा पर्याउन चाहेको बताएका

आफैँले बन्दुक चलाउँदा घाँटीमा लागेर एकजनाको मृत्यु

बैतडी,गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।गोली लागेर घाइते भएका चन्दको

एमालेलाई नयाँ ढङ्गले व्यवस्थित गर्दै अघि बढ्छौँः मन्त्री श्रेष्ठ

ललितपुर,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने जनाएका छन्।नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका