स्वतन्त्र पत्रकार संघ बाँकेको तेस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा शाह

१३ सदस्य कमिटी गठन

नेपालगन्ज, स्वतन्त्र पत्रकार संघ बाँकेको तेस्रो अधिबेशन सम्पन्न भएको छ।सोमबार सम्पन्न तेस्रो अधिबेशनबाट अध्यक्षमा पुनः नमस्कार शाहको नेतृत्वमा १३ सदस्य कमिटी गठन गरेको छ।

जसको उपाध्यक्षमा मन भण्डारी, सचिबमा बिरेन्द्र जैसी, सह(सचिब शोभा थापा मगर र कोषाध्यक्ष मुना बिष्ट तथा सदस्यहरुमा हेमराज भट्ट, डिल्ली रमण वली, प्रसान्त केसी, जनक थापा, खेम बिष्ट, बब्लु शेष, लोक बहादुर घर्ती र तपेन्द्र मलातिलाई चयन गरेको छ।