देश Archive

संसद् बैठक केही दिनमै अन्त्य : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चालु संसद् अधिवेशन केही दिनमा नै अन्त्य हुने बताएका छन् । आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वैशाखबाट वर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएकाले यो अधिवेशन छिट्टै अन्त्य गर्ने

संसदीय दलको वैठकमा ओलीले भने, ‘नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ’

काठमाडौं,  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) को एमाले संसदीय दलको वैठकमा कडा रुपमा प्रस्तुत भएका छन् ।एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आफूहरुको फरक मत पार्टीभित्र राखेर संघर्ष

ओलीले डाकेको संसदीय दलको बैठकअघि नेपाल–खनाल पक्षका सांसदको भेला

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफू निकट सांसदको भेला गर्ने भएको छ । अध्यक्ष ओलीको आह्वानमा भने आज दिउँसो

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सुनसरी, श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको

बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै

बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ । आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा

एमालेमा संसदीय दलको नेताले सांसदलाई ६ महिना निलम्बन गर्न सक्ने

काठमाडौं,नेकपा एमालेको संसदीय दलको पछिल्लो पटक संशोधित विधानले दलका नेतालाई विशेष अधिकार प्रदान गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित भएको ७ चैतमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधन गरेको थियो।उक्त विधान

नेपालमा थप १२० जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।पछिल्लो २४ घण्टामा

रेशम चौधरीको विषयमा छलफल गर्न वार्ता टोली गठन हुन्छः गृहमन्त्री

काठमाडौं,निलम्बित सांसद रेशमलाल चौधरीको रिहाई लगायतको विषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ।बिहिबार निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्‍न माइतीघर मण्डला पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख

एजेन्सी,ब्राजिलमा कोरोनाको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको सुचना अनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको छ।ब्राजिलमा गत २४ घन्टामा ८९ हजार

रेशम चौधरीले भने पार्टीको निर्णयमा बाधक बन्दिनँ

काठमाडौं,निलम्बित सांसद रेशमलाल चौधरीले पार्टीको निर्णयमा बाधक नबन्ने जनाएका छन्। जनता समाजवादी पार्टी जसपा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफ्नो नाम मुछिएपछि चौधरीले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।जसपा सरकार जाने नजाने