देश Archive

केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म नेपाल–खनाल पक्षका नेता तान्ने ‘रणनीति’ मा ओली
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणका लागि पहल बढाइरहेका बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने आफूलाई थप बलियो बनाउने रणनीतिमा लागेका छन्

पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि ‘प्रतिगमन’को हल्ला फिजाएको आरोप लगाएका छन् । द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् । ‘केही आफू

महासंघ कर्णाली प्रदेशका नव-निर्वाचित पदाधिकारीलाई कुसे न्युजको सम्मान
सुर्खेत,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नव निर्वाचित पदाधिकारीलाई कुसे न्युज डटकमले सम्मान गरेको छ। वुधवार एक कार्यक्रमको आयोजना गर्दै नेपाली पत्रकारीता जगतमा कर्णालीका लागि कर्णालीका पत्रकारले नयाँ भुमिका खेल्नुपर्ने भन्दै सम्मान गरेको हो। नयाँ वर्ष २०७८

पछिल्लो २४ घण्टामा देशभर ६०३ संक्रमित थपिए
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण

प्यूठानमा जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो
गुल्मी,प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३

नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस्ः निर्वाचन आयोग
काठमाडौं,निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुुभकामना

आमा बन्दै ऋचा
काठमाडौं,नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । बुधबार नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सो बारे वताएकी हुन्।आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण भईरहेको छ

गुल्मीमा जिप दुर्घटना
काठमाडौं,गुल्मीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप प्युठानमा दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।मृत्यु

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन
काठमाडौँ,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ।बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई गण्डकी सरकारले साथ

अब देशमा हिंसाको राजनीति छैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब कुनै पनि ‘हिंसाको अवलम्बन गर्ने समूह’ नरहेको बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै ‘हिंसाको माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्ने’ कुनै पनि समूह नरहेको बताएका हुन्