देश Archive

गण्डकी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै
काठमाडौँ,गण्डकी प्रदेश सभामा विशेष अधिवेशन सुरु हुँदैछ।आफूविरुद्ध अविश्वास प्रस्ताव आउने आशंकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गराएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश

आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ,मन्त्रिपरिषदको बैठक आज बस्दैछ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे बस्न लागिएको मन्त्रिपरिषद बैठक कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने जनाइएको छ। आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को सिफारिसमा छलफल तथा निर्णय हुनेछ।आइतबार सिंहदरबारमा

यी चीजहरूलाई बेवास्ता गरे हुन्छ अक्सिजनको कमी
काठमाडौ,कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै जनजीवन अस्तव्यस्त बनेको छ।यस बीचमा धेरै मानिस संक्रमित भएका छन्। चिकित्सकहरूका अनुसार, कोरोना संक्रमितहरू घरमै क्वारेन्टीनमा बसिरहँदा वा जहाँ कहीँ अहिले अक्सिजनको समस्या हुन थालेको छ। अक्सिजनको कमी हुँदा ज्यानै
वरिष्ट नेता नेपाल पक्षीय नेताको मुद्धा ‘हेर्न नभ्याइने’मा
काठमाडौ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको रिटमाथि आज सुनुवाई हुन सकेन। आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएपनि मुद्धालाई हेर्न नभ्याइने सर्वोच्च अदालतले जनाएको छ।नेपाल पक्षका माधवकुमार नेपाल,

कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि
सुर्खेत,कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ।र्यापिड एन्टिजेन विधिबाट ७७ जनाको कोरोना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये दैलेखका ४, कालिकोटका ७ र सल्यानका १७ जना रहेका छन्।योसँगै र्यापिड एन्टिजेन विधिबाट गरिएको

नेपालमा थप ३१२२ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ।गत २४

अखिल क्रान्तिकारी बाँकेको २६औँ जिल्ला सम्मेलन स्थगित
नेपालगन्ज,विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २६औँ जिल्ला सम्मेलन स्थगित गरिएको छ।आइतबार जिल्ला संयोजक डिबि शाहीले संगठनको तर्फबाट एक बिज्ञप्ती जारी गर्दै जिल्लाभर बढदै गरेको कोरोना महामारीको अबस्थालाई मध्यनजर गरेर सम्मेलन स्थगित गरेको जानकारी

अदालतको आदेश विपरित पत्रकारलाई गिरफ्तार
काठमाडौँ,अदालतको आदेशविपरित उज्यालो नेटवर्कका दुई पत्रकार पक्राउ परेका छन्। बैशाख ९ गते उच्च अदालत पाटनले उज्यालो नेटवर्कका पत्रकारमाथि धरपकड नगर्न अन्तरिम आदेश समेत दिएको थियो। तर, प्रहरीले आज उज्यालो अनलाइनका पत्रकार अनिश तामाङ र डिएल लामालाई

अविश्वासको प्रस्तावमा माधव पक्षबाट ‘फ्लोर क्रस’बारे छलफल
काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षबाट फ्लोर क्रस हुने सम्भावनाबारे छलफल भएको छ। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले अविश्वासको पार्टीबाटै फ्लोर क्रस हुनेबारे छलफल
छोराले गरे बाबुको हत्या
मकवानपुर,कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ। कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए। उनका अनुसारअभियुक्त

