देश Archive

तत्काल देशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली
काठमाडौँ,परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नभएको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएका हुन्। ‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल

संक्रमितले भरियो सेती कोभिड अस्पताल
धनगढी,सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल संक्रमितले भरिएको छ।कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो। ५५ शैय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।हाल ३ जनालाई

कार्यकर्तालाई कोरोना नियन्त्रणमा लाग्न ओलीको निर्देशन
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई कोरोना नियन्त्रण तथा रोकथामका लागि भूमिका निभाउन निर्देशन दिएका छन्।बालुवाटारमा बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। ‘अब फेरि कोरोनाको कारणले

दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी
एजेन्सी,भारतमा कोरोना भाइरसको संक्रमणबाट दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।पछिल्लो चार दिनदेखि भारतमा २४ घण्टामा ३ लाख भन्दा बढी कोरोना संक्रमित हुँँदै आएका छन्। गत २४ घण्टामा ३ लाख ४९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि
माधव नेपाल पक्षीय नेताको रिट इजलासमा
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको रिट सर्वोच्च अदालतको पेशीमा चढेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेशी तोकिएको हो। उक्त मुद्दा ३०औ नम्वरमा पेशी रहेको छ। आइतबार

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरु
काठमाडौँ,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजक कमिटीको बैठक सुरु भएको हो। बैठकमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग

सेनाका सबै पृतना खारेज हुँदै
काठमाडौँ,नेपाली सेना साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्ड भएको नयाँ संरचनामा जाने भएको छ । अब सेनामा चार कमान्ड हुनेछन् । पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा मध्य कमान्ड र

कारोना संक्रमितले गरे आत्महत्या
कोहलपुर,कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन्। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौँ,नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ।सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक तय गरेका हुन्। बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण

जापानमा संकटकालको घोषणापछि थप त्रास
एजेन्सी,जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन्।प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन्। उनले जापानको राजधानी टोकियो र

