देश Archive

प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान
जनकपुर,प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ।प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव

कर्णालीमा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन
सुर्खेत,नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको छ।प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको हो। आज बिहान ९ बजेदेखि सुरु भएको दलको बैठक ११ बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप जारी गर्दै
सुर्खेत,नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले वताएका छन्। बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो।बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान

व्यापारीमाथि आक्रमण गरेको आरोपमा चारजना पक्राउ
महोत्तरी,महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल

सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्ने काम भयोः प्रचण्ड
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन्।बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न

सरकार जोगाउन प्रधानमंन्त्री ओली तातिए
काठमाडौँ,आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको पूर्व राजपालाई आफूतिर तान्न सक्रियता बढाएका छन् । जसपाको माग सम्बोधन गर्न उनी लचिलोसमेत वनेको देखिन्छ।जसपा स्रोतका अनुसार निलम्बित सांसद

कर्णालीका मुख्यमन्त्री शाहीले पाउलान त २० सांसदको मत ?
सुर्खेत,कर्णाली प्रदेशसभा बैठक आज वस्ने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिन अघि प्रदेशसभा बैठकमा २ वटा अध्यादेश पेश गर्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले

प्रधानमन्त्री ओलीलाई जसपाले भन्यो – उधारोमा डिल नगरौं
काठमाडौं , प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप आन्तरिक छलफल र परामर्श गरेर

एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले

शिवगढीमा नेकपाको केन्द्रीय कार्यालय शिलान्यास
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको सम्पर्क कार्यालय बनाउने भएको छ । अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको उक्त भवन नेकपाका महासचिव विप्लवले बुधबार