विचार Archive

महिला मुक्ति आन्दोलनकी धरोहर
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक क्लारा जेट्किन (Clara Zetkin) को जन्म ५ जुलाई १८५७ मा जर्मनीको लिपगिजमा भएको थियो । नवसाम्राज्यवादको समयमा श्रमिक वर्गकी एक नेत्री, समाजवादी महिला आन्दोलनकी संस्थापक क्यारा जेट्किन एउटी सिद्धान्तकार र अन्तर्राष्ट्रिय

लकडाउन र फेसबुके राहत !
लकडाउन संभवतः यो नेपालीहरुको लागि नयाँ शब्द नै हो । यसोत जानी नजानी लकडाउनका धेरै दिनहरु बितिसकेका छन । हामी जहाँ छौ त्यहि छौँ सरकारले गरेको अनुरोध नियम पुर्वक लागू गरिहेका छौँ । मुलुकलाई कोरोनाको संक्रमणबाट

विश्व महामारिको त्यो कालो इतिहास
प्रकृतिमा भएका अनेकौ प्राणीहरुमध्ये बुद्धिमान प्राणी वा चेतनशिल प्राणी मनुश्य बर्गमा पर्ने एक मात्र प्राणी मानव हो । मानव आफैमा सृष्टिहको सुन्दर रचना मात्र होइन सृष्टिर संचालन गर्ने जीवीत अस्त्र पनि हो । यधपि हामि यति
गुमनाम बुढिनन्दा सरकार !
विश्व एक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा गरिब ,निमुखा,जनताको सिंहदरबार चाहिँ गुमनाम जस्तै देखिएको छ। यस विषम परस्थितिको सामना गर्न प्रत्येक गाउँ ,वडा,नगरपालिका,प्रदेश तथा देश कुनै न कुनै रुपमा लागिरहेको परिस्थितिमा हाम्रो वडा,नगर,प्रदेश,तथा नेपाल सरकार कुहिरोमा हराएको

मेरो सुन्दर बस्ती गोत्रीका केहि गुनासा
ध्यान पुगोस् सम्बन्धि निकायमा… यतिबेला कुन शब्दबाट उत्थान गरू मेरो गोत्री बासी आमा बुवा तथा दिदिबहिनीको उजाड अनि मरूभुमी बनाइएको पिडालाई मलाई नै थाहा छैन । म पनि त्यहि माटो र त्यहि धर्तीमा जन्मेको एक पात्र

कोरोना माहामारी र बच्ने उपायबारे
कुनै समुदाय वा क्षेत्रमा अनपेक्षित रुपमा बिरामी देखा परेमा त्यसलाई महामारी भनिन्छ । तर रोग देशको सिमाना पार गरी दुर्त गतीमा विभिन्न देश वा विश्व भर फैलिएमा त्यसलाई पेन्डामिक रोग भनिन्छ । यसरी नोबल कोरना भाइरस

महाविपत्तिमा करुणा हराएको सरकार !
कोरोनाको महामारिबाट हाल विश्व नै प्रतिकुल अवस्थाबाट गुज्रिरहेको छ । जतिसुकै आफुलाई शक्तिशाली राष्ट्र ठान्ने शासक वर्गहरु समेत यस महामारीसामु झुक्न बाध्य छन। यस जटिलताबाट मुक्त हुन अन्य मुलुकहरू विशेष अनुसन्धानमा केन्द्रित हुँदै गर्दा नेपालका शासकहरुलाई

सरकारको बिरोध नगरौ भन्दा भन्दै गर्नै पर्ने किन भयो ?
अहिले विश्व कोरोना भाइरसको महा संकटमा छ । हाम्रो देश नेपाल पनि यो संकट बाट अछुतो रहन सकेन । बिस्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छ्न । जनता र सरकार समेत हात उठाएर विश्व

कोरोना संकटले उत्पन्न गरेका तरङ्गहरु
अहिले विश्व कोरोना रोग कोभिड १९ को कारणले ठूलो संकटमा रहेको छ । चिनबाट पहिलो शंक्रमित पुष्टि भएको यो रोग अहिले विश्व भरी फैलिएको छ । यसैका कारणले मान्छेको दैनिक जीवन कष्टप्रद भएको छ । दैनिकी

अन्ततः सरकारको पहिलो जिम्मेवारी मानवीय व्यवस्थापन नै हो
आज विश्व कोराना भाईरसका कारण कम्पएमान भएको छ। यो अचेत बाहेक सचेत नागरिक सबैलाई थाहा छ। यहाँ विश्वका सबै सञ्चार माध्यमहरु यसैमा केन्द्रीकृत भएर सबैलाईसचेत गराइ रहेका छन्। कसैले जीवनको प्रवाह नगरी समाज सेवामा लागेका छन्।

