साहित्य Archive

जन्मेदेखि न मरुन्जेलसम्म मृत्युको डरमा बस्नुपर्छ…
हात खुट्टा सग्ला भएर पनि अरुको भरमा बस्नु पर्छ सानोमा बा ठुली भएपछि श्रीमानको घरमा बस्नुपर्छ । मर्न हुन्न रे जहर पिएर के गर्नु जिन्दगी जिएर यहाँ जहाँ पत्थर पुजिन्छ सालिग्रामले बगरमा बस्नुपर्छ । दिल नभएको

खस भाषामा गजल- बोल्या पन जेल हाल्लो छ सरकार राम्णो छैन
नसुन सुवा देशका कुणा रैबार राम्णो छैन । बोल्या पन जेल हाल्लो छ सरकार राम्णो छैन । घर फर्किजा प्रदेशिअ घरिनाको चिठी आयो घर क्या हरि फर्कु भनु घरबार राम्णो छैन । नजा बैना एक्लि मेला

प्रदेशीका गजल
सकिएन, सराबको बोतल छाड्न सकिएन चाहेर नि धर्तिको आँचल छाड्न सकिएन । आमा भन्छिन्- आँशु झार्दै जिन्दगी सकियो तर, डोको जाँतो र ओखल छाड्न सकिएन । उडेर चाँदनी टिप्ने रहर हुँदा-हुँदै पनि आकाश हेर्दै बसेँ धरातल

धमला र विरहीका दुई शक्तिशाली गजल !
कहिले नदिजस्तो कहिले पोखरी जस्तो जिन्दगी पनि कहाँ छ जिन्दगी जस्तो । दुखका थुम्काहरु कहिल्यै बगाउन सकेन केहि त बगिरहन्छ यि आँखामा नदि जस्तो ? उज्यालोमा सङ्गै हुन्छ अध्यारोमा हराउँछ , त्यो छाँया पनि बेईमान रहेछ

गोली माउलाई लाग्यो बचेरो उछिट्टियो…
जीवन टुक्रिएर एक कप्टेरो उछिट्टियो गोली माउलाई लाग्यो बचेरो उछिट्टियो । एउटै ठेसले दुबैलाई उछिट्याइदियो तन तिम्रो उछिट्टियो मन मेरो उछिट्टियो । परदेश पुग्दा सपना त उछिट्टिए नै मायालुसंगै पाखा र पखेरो उछिट्टियो । कसले हाम

बा-आमाको आशिर्वाद यो शिरमा भएको बेला
बा-आमाको आशिर्वाद यो शिरमा भएको बेला न लडिदो रहेछ जस्तोसुकै भिरमा भएको बेला । तिम्रो मोहनी मुस्कान बिल्कुल कुरुप देखिने छ यदि मुस्कुरायौ भने मुलुक पिरमा भएको बेला । मैले सम्झिने गरि तिमिलाइ एकचोटि बिर्सेको छु

जिन्दगी एक दिन खरानी हुनेछ भोलि
ढले जुन विहानि हुनेछ भोलि जिन्दगी एकदिन खरानी हुनेछ भोलि । आउँछ काल लान्छ टप्प कस्को दोष बोकी लानेत मलामि हुनेछ भोलि उहीँ छाल उहीँ किनारा हुनेछन् साथि जलेको चिता कहानि हुने छ भोलि । कस्ले

बासी समाचार
काग एका बिहानै घामको झुल्कोले झसंङ्ग भएको यो मनुवा निद्रा हराएर बाटो बिराएको बटुवा झैँ ओछ्यानमा डर्लङ्ग लडेको बेला छानाबाट कराइरहेछ काग बासी समाचार । हरेक दिन तिम्रा मानवरुपी आत्माहरुको अन्तिम दाहाँ संस्कार गरिदैछ तै पनि

त्यसैले उ मनपर्छ
उ त्यसैले मनपर्छ पीडामा पनि मुस्कुराउन जानेको छ ! उ थोरै बोल्छ, मीठो बोल्छ ! उसले केही नजानेर होइन ! धेरै जानेर पनि उ मौन बस्न बानी परिसकेकी छे ! कसैलाई रुवाउने उसको चाहना होइन

पासपोर्ट भन्दा सस्तो जिन्दगी !
यो आलेख लेख्न सुरु गर्दै गर्दा दुनियाँको सबैभन्दा प्यारो मान्छे आमालाई सम्झीरहेको छु । खै सन्तानले आफनी आमालाई कतिबेला कसरी सम्झन्छन मलाई थाह छैन । सुर्योदयको यो क्षणमा म मेरी आमालाई बेस्कन सम्झीरहेछु । आमापछि उमेरका