खस भाषामा गजल- बोल्या पन जेल हाल्लो छ सरकार राम्णो छैन
प्रकासित मिति : २०७६ चैत्र २६, बुधबार १०:४६
प्रकासित समय : १०:४६
नसुन सुवा देशका कुणा रैबार राम्णो छैन ।
बोल्या पन जेल हाल्लो छ सरकार राम्णो छैन ।
घर फर्किजा प्रदेशिअ घरिनाको चिठी आयो
घर क्या हरि फर्कु भनु घरबार राम्णो छैन ।
नजा बैना एक्लि मेला साथे सङ्गी बिना
आजकाल बज्ने रेडिआउनी समाचार राम्णो छैन ।
दाईलाई खायो बोद्रोहिले भाइ प्रदेशै रैगो
मुखैमनी आईगो मेरो तिहार राम्णो छैन ।