साहित्य Archive

चरित्र
निकै लामो दौडधुप र केन्द्रीय नेताहरुको परिक्रमापछि बीरबहादुरको जिल्ला स्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौडन थालेको थियो । उ अव उमंगको पंखा हम्केर बस्न थाल्यो । उसको बढुवासँगै उसको दिनचर्या पनि

एउटा असन्तुष्टि वक्तव्य
विश्वबिद्यालयबाट प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका एक हुल युवाहरु ईपिएस् पास भएको अवसरमा खुसी सेलिब्रेट गरिरहेछन् । छोरो शहर बसेर पढ्दै गर्दा बम्बैका गल्लीमा बाले मारबाडीको गाडी पखाल्ने बेलामा सधैँ राम राम गर्दै सोच्थे मेरो छोराले

नभए अन्न बाली धेरै कुरा बिग्रन्छ…
रोई रहे कर्णाली धेरै कुरा बिग्रन्छ नभए अन्न बाली धेरै कुरा बिग्रन्छ । भोकले बालुवा खाएका नानीलाई नगरी बसे गाली धेरै कुरा बिग्रन्छ । चरा बसाइँ सर्छन् निरासाको जङ्गल उजाडिए डाली धेरै कुरा बिग्रन्छ । धनीहरुले

अंगालो हालेर पिठ्युँमा प्रहार अरु को गर्छ…
यहाँ मित्रहरूले बराबर प्यार अरु को गर्छ अंगालो हालेर पिठ्युँमा प्रहार अरु को गर्छ । सायद भूतपुर्व प्रेमिकाको, छोरा हुनुपर्छ ऊ, नत्र चिन्नु न जान्नु मामा नमस्कार अरु को गर्छ । कि नेता नै हुनुपर्छ, कि

गेडी
१. बन्दाबन्दी गरेर, एकमुठी दिएर भगाउन काेराेना, मान्छे सारा थुनेर । अब्बल, हाेला त सर्कार सफल । २. चुनावमा जितायाै, ठूलाे मान्छे बनायाै, सार्है दुख गरेर, संसदमा पठायाै । सताकाे, काम छ त नेता बनाकाे ।

ए गन्तव्य तेरै खोजीमा हिड्दै छु तँ भेटिनु पर्छ….
जिन्दगी सफर हो यो सफरमा यात्रा गरिनु पर्छ । ए गन्तव्य तेरै खोजीमा हिड्दै छु तँ भेटिनु पर्छ । ओ रित्ताहरु हो भरीन पनि त्यति सजिलो छैन । अग्लो गाग्रो झुक्नु पर्छ होचो लोटा उभिनु पर्छ

आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु…
आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु यादमा तिम्रो आँशुका ढिका,छर्नदेऊ मायालु । भरिन्न कैले भकारि मनको, उमङ्ग खुशीले थरि-थरिका दर्दले मुटू,भर्नदेऊ मायालु । सपना थियो समिपमा तिम्रै,जीन्दगी काटुँला सपना जस्तै मिलन हाम्रो,टर्न देऊ मायालु । जे-जसो

परिचय
आऊ म तिमिलाई मेरो परिचय दिन्छु हैन भने तिमिसँग, कसैले भन्ला ” ऊ अग्लि छे” मेरो शरीर हेरेर कोहि भन्ला “ऊ घमण्डी छे” मेरो मौनता देखेर कोहि बताउला “ऊ सुन्दर छे” मेरो रुप हेरेर कोहि ठान्ला

फुलबारीमा आएको बज्रपात
….मौसमी नियम होला नियमित प्रक्रिया पनि होला अचम्मको रहेछ यो चैत बैशाखको हुरि पनि जरै उखेल्न पनि पछि नपर्दो रहेछ । यस्तो लाग्दैछ यो हुरी मेरै फुलबारीलाई खन्जड बनाउन लागेको हो । समय निरन्तर रुपमा बग्दैछ

यो देश बदलिदासम्म, समाज बदलिदासम्म…
यो देश बद्लीदासम्म ,समाज बद्लीदासम्म आऊ टाढा गएर प्रेम गरौ, मन भरीदासम्म । मर्दा पैसाले सृंगार गर्छन बाआमाका लासहरु बाचेको बेला दिन्छन दुःखपिडाहरु दिदा सम्म । तिम्रो दोपट्टा च्यातिदा पनी सरकार घरमै पुग्छ मौन बस्छ सरकार