गेडी

१.

बन्दाबन्दी गरेर, एकमुठी दिएर
भगाउन काेराेना, मान्छे सारा थुनेर ।
अब्बल,
हाेला त सर्कार सफल ।

२.

चुनावमा जितायाै, ठूलाे मान्छे बनायाै,
सार्है दुख गरेर, संसदमा पठायाै ।
सताकाे,
काम छ त नेता बनाकाे ।

३.

नजिकैमा सरेसी, संगसंगै बसेसी
कसकाेे के लाग्छ र, तिमी मन परेसी ।
हराए,
मनमनै मन पराए ।

लेकवेशी ३, सुर्खेत