साहित्य Archive

एकदिन पक्कै आउनेछ त्यो समय म पनि जानेछु
जन्मदिने आमा जानेछिन बा गए म पनि जानेछु , एकदिन पक्कै आउनेछ त्यो समय म पनि जानेछु । जन्मले सुरुवात मृत्युले जिन्दगिको अन्त्य दर्साउँछ, जिउँदो रहँदासम्म के को मान्नु भय म पनि जानेछु । यहिँ पर्खि

नम्रता “ऋजु” का ४ मुक्तक
१. आँखाले भन्दा मनले पहिले हेरेको भेटियो ! मायाका हातले अंगालो हाली बेरेको भेटियो !! मधुरा अक्षर प्यारका भाव लेखेका किताब , पल्टाउदै जाँदा जीवनका पाना केरेको भेटियो !! २. खोजें धेरै तिमी लाई भेट्न सकिन

‘दोधारे चरित्र’
सविन र म बच्चै देखि मिल्ने साथी। साँझपख रत्नपार्क घुम्न निस्कियौ।बाटोमा गफगाफ चल्यो। मैले भने “देशको विषम परिस्थिति, यस्तो छ,कसैले देशको विषयमा सोच्दैन।” “कानुनले अपराधी घोषणा गरेर जेल सजाय काटेकाहरु सत्तामा आउँछन,हामी तिनै अपराधिबाट देशको मुहार

अग्निपथ
आगोमा टेकेर आगोसँग खेली, आगोमा हुर्किएको म आगोको संगतले आगो भएको शरीर आगोसँग रमाएको यो जीवन ! मित्रका नाममा भएन कहिल्यै आगो यो मन छिमेकीसँग भएन कहिल्यै तातो लाग्यो, खुशी साट्ने मेरा दु:ख बाँड्ने यिनै त

‘जिज्ञासु’ का ४ मुक्तक
१. प्रिय तिमी आउने बाटो हेर्दा हेर्दै रात टर्यो अनायासै नयन बाट बलिन्धारा आशु झर्यो केही पलको बिछोडमा बेचैनिले मुटु पोल्छ पिरतिले जिन्दगीको यो मोडमा गर्नु गर्यो २. कहिले काही रिसाएर घुर्काउनुमा बेग्लै खुशी मनाउन उन्ले

फुर्तिको परिणाम
मैले पहिलो चोटी बुधबारे बजारमा देखेको हो उसलाई । गाँउमा दशैंको रौनक सुरु भई सकेको थियो । बर्षौं गाँउ बाहिर बसेकाहरु दशैं मनाउन सहरबाट गाँउ फर्कि सकेका थिए । त्यसैले पनि बजार निकै भिडभाड र भरिभराउ

समय
एकजना ब्यक्ति आफ्नो मोवाईलको समस्या लिएर मोवाईल मर्मत केन्द्रमा पुग्यो । त्यो मोवाईल वाला ब्यक्ति धेरै धनी,बुद्दिजिवी र शहर भरिको नामि ब्यापारी थियो। समयको खुव महत्व राख्थ्यो । उसका लागि समय महत्त्वपूर्ण हो तर समयलाई पैसाले

राजिनामा
बाघ बुढाको घरमा आज पनि खैलाबैला सुनियो । अब त छिमेकीहरूले पनि वास्ता गर्न छाडिसकेका थिए । झगडाको निहुँ साना मसिना नै हुन्थे । हिजो बिहान तरकारीमा बुहारीले नुन कम हालेकाले ससुरा फन्किए । दिउँसो सुकाएको

‘म रुझेर भिजें’
झरी परिरहेको थियो, म रुझिरहेको थिएँ। झरी परिरहेको थियो, उनीहरू भिजिरहेका थिए। तर सबैको भीजाई आनन्दको थियो, मेरो रुझाई पीडाको थियो अरू ओत छोडेर भिजेका थिए । म ओत नभएर रुझेको थिएँ, तर हेर्दा लाग्थ्यो सबै

समय
एकजना ब्यक्ति आफ्नो मोवाईलको समस्या लिएर मोवाईल मर्मत केन्द्रमा पुग्यो।त्यो मोवाईल वाला ब्यक्ति धेरै धनी,बुद्दिजिवी र शहर भरिको नामि ब्यापारी थियो। समयको खुव महत्व राख्थ्यो। उसका लागि समय महत्त्वपूर्ण हो तर समयलाई पैसाले केही हदसम्म नियन्त्रण