समाचार Archive

डोल्पामा भारी हिमपात, जुफाल बिमानस्थल ठप्प

डोल्पा, डोल्पामा यो वर्ष पहिलो पटक भारी हिमपात भएको छ । बिहीबार रातिबाट वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू–भाग सेताम्य भएको छ । हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो ।

मामाबाटै भाञ्जी बलात्कृत भएपछि

सल्यान, एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानमा एक पुरुष पक्राउ परेका छन् । घरमा कोही नभएको वेला १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका– ४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाई इलाका प्रहरी कार्यालय

प्यूठान जीप दुर्घटना अपडेटः दुर्घटनाका मृतकको सनाखत

भालुवाङ, प्यूठानमा भएको स्कोरपियो दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका- ७ का अन्दाजी ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो। ब्रेक फेल भएका कारण स्कारपियो दुर्घटना भएको

स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई महिला पक्राउ

काठमाडौं, काठमाडौंबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताकेश्वर नगरपालिका-७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका

सभामुख सापकोटाद्वारा प्रधानमन्त्रीसहित ३९ जनाविरुद्ध मुद्धा दर्ता

काठमाण्डौ,सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओली लगायत ३९ जना विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेका छन् ।हालै गरिएको संवैधानिक नियुक्तिहरू विरुद्ध त्यो मुद्धा दर्ता गरिएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले वताए। उनका अनुसार मुद्धा दर्ता गरिएकाहरुमा

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक डीन ओझाको निधन

काठमाडौं, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा

नेकपा नेताद्वय मातृका यादव र रामचन्द्र झामाथिको प्रहरी आक्रमण नियोजित

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले बिहीबार घोषणा गरिएको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनाबद्ध रुपले आफ्ना नेतालाई मार्न खोजेको आरोप लगाएको छ ।शुक्रबार जनकपुरधाममा प्रचण्ड–नेपाल पक्षका जिल्ला संघर्ष समितीले पत्रकार सम्मेलन गरी पूर्वमन्त्रीद्वय मातृका यादव

स्कारपियो प्यूठानको मोतीपुरमा दुर्घटना, एकको मृत्यु, तीन घाइते

भालुवाङ, दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । शुक्रबार बिहान रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर

दाङको राजपुरमा कार्यपालिका सदस्यले नै गरे गाउँपालिका अध्यक्ष केसीको पुत्ला हदन

देउखुरी,दाङको राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीको गाउँपालिका परिषद् भित्र पुत्ला दहन गरेका छन् । यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाले माग पूरा नगरी व्यवस्ता गरेको भन्दै राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम

संवैधानिक नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च पुगे सभामुख सापकोटा

काठमाडौं,संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन्। संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका