समाचार Archive

पचालझरना गाउँपालिकाको नव निर्मित भवन जनयुद्ध दिवसकै दिन उद्घाटन

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर पालिकाको नव निर्मित भवन उद्घाटन गरेको छ । जनयुद्ध दिवशको अवसरमा आयोजित एक कार्यक्रमका विच कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र बहादुर शाहीले उक्त भवनको उद्घाटन गरेका हुन् । उद्घाटन

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् ।शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छोडिंदैन : प्रधानमन्त्री

बुटवल,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले नछोड्ने दावी गरेका हुन् । शनिबार

बैशाखको निर्वाचन कुनै हालतमा रोकिंदैन : विष्णु पौडेल

बुटवल, ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको बैसाखका लागि तोेकिएको कुनै हालतमा नरोकिने बताएका छन् ।  उनले निर्वाचनलाई कुनै ताकतले रोक्न नसक्ने समेत दावी गरे । ओली पक्षीय नेकपाको

पार्टीभित्र बदनाम गर्नेहरु अहिले सडकमा ‘डम्फू’ बजाइरहेका छन् : ओली

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् ।बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । ‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर

भारतको पटाका उद्योगमा आगलागी हुँदा १९ जनाको मृत्यु, ३४ घाइते

नयाँदिल्ली,  भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लाको पटाका उद्योगमा शुक्रबार

श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ । उनकी श्रीमतीको अवस्था पनि गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई

मोटरसाईकल चोरी गर्ने चार जना पक्राउ

काठमाडौं, काठमाडौंबाट मोटरसाईकल चोरीमा संलग्न चार जनालाई मोटरसाईकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ ।  मोटरसाईकल चोरीको सूचनाहरु प्राप्त भएसँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापूर्वक सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो

वृद्धा भत्ता अब एक महिनाको पाँच हजार दिन्छौं : उपप्रधानमन्त्री पोखरेल

बुटवल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ दिने

ट्रक र माइक्रोबस ठोक्किएर दुर्घटना, दुईको मृत्यु

धादिङ, धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नम्बरको मालवाहक ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा