समाचार Archive

निर्वाचन आयोगप्रति प्रचण्डको आक्रोश– काइते कुराको पछि नलाग्नुस्

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिएका छन् ।प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा

ओलीको खुट्टी हेर्दै थाहा पाइयो, निर्वाचनमा दुई तिहाइ होइन, जमानत जफत हुन्छ : खनाल

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको आन्दोलन नेकपाको दुई गुटको नभई जनताको आन्दोलन भएको बताएका छन् । नेकपाले आज (बुधबार) काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध गरेको सभामा खनालले संयुक्त आन्दोलनका लागि आह्वान गरेका

ओलीले संविधानलाई कोमामा पुर्‍याउन खोजे : देव गुरुङ

काठमाडौं, नेकपाका स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन शुरु गरेको बताएका छन् ।‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ र संविधान कोमामा जान्छ,’ उनले भने, ‘आज यो संविधान

ओलीको झुट पनि बिक्न छाड्यो : रघुजी पन्त

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले प्रधानमन्त्री ओलीले झुट समेत स्थिर रुपमा बोल्न नसक्ने गरेको बताएका छन् । उनले एउटै भाषणमा ओलीले आफ्ना कुराको खण्डन गर्ने गरेको भन्दै उनका झुट पनि बिक्न छाडेको

दाङको सुकवारमा शिवलक्ष्मीद्वारा सत्यनारायणको पुजा कार्यक्रम सम्पन्न

दाङ,दाङको घोराही उप-महानगरपालिका-७ सुकवारमा शिवलक्ष्मी चौधरीद्वारा सत्यनारायणको पुजा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सत्यनारायण पुजाको शिवसवरी धामकी गुरु शिवलक्ष्मी चौधरीले गरेकी थिइन् । नेपालमा पहिलो पटक महिला गुरूबाट दाङको सुकवारमा सत्यनारायणको पुजा गरिएको हो ।

गृहमन्त्रीले बलात्कारीको संरक्षण गरेर राखेका छन्ः नेतृ अञ्जना बिसंखे

काठमाडौँ,नेकपाकी नेतृ अञ्जना बिसंखेले बलात्कार र हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्छो छोरो बनाएर राखेको वताएकी छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै बिसंखेले बालिका बलात्कार

कर्णालीका सात जिल्लामा कोरोनाको सङ्ख्या शून्य

सुर्खेत,कर्णाली प्रदेशका सात जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेको हो । दैलेखमा

नेकपाको शक्ति प्रदर्शन : पाँच स्थानबाट शुरु भयो जुलुस

काठमाडौं,  सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) जुलुस काठमाडौंका विभिन्न स्थानबाट शुरु भएको छ ।दुई लाख बढी मान्छे उतार्न भनिएको जुलुस माइतीघर, पुल्चोक, लैनचौर, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु

श्रीमतीको हत्या गरी आफै प्रहरीलाई खबर गर्ने पक्राउ

पर्सा, श्रीमती सन्तु जलारीको हत्या अभियोगमा जलजला गाउँपालिका ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामबहादुर आफैले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण ३४ वर्षीया श्रीमतीको हत्या गरेको

बेचविखनको आरोपमा कुवेतमा सात नेपाली पक्राउ

काठमाडौं,  कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन् । घरेलु कामदारलाई भगाएर अर्को साहुलाई बेचेको आरोपमा कुबेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत