समाचार Archive
महाराष्ट्रको एक अस्पतालमा आगलागी, १३ संक्रमितको मृत्यु
काठमाडौँ, भारतको महाराष्ट्र राज्यको पालघर जिल्लामा एक अस्पतालमा आगालागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार शुक्रबार पालघर जिल्लामा रहेको वसाई अस्पतालको कोभिड उपचार केन्द्रको आईसीयू कक्षमा आगलागी भएको हो
ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दैछः माधव नेपाल
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दै गरेको टिप्पणी गरेका छन्।शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ओलीले दम्भको वायुपंखी घोडा चढ्दा पार्टी

पूर्वमाओवादी सहित ओलीले बनाए एमालेको नयाँ स्थायी कमिटी
काठमाडौँ, नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो । एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा

पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैनः प्रधानमन्त्री ओली
काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कैलाली, कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो ।

दालचिनीमा पाइन्छ यी ११ औषधीय गुण
हरेक भान्सामा गरम मसलाको रूपमा दालचिनी प्रयोग गरिन्छ । तर दालचिनी केवल मसला मात्र होइन यो उच्च गुणस्तरको औषधि समेत हो । दालचिनीमा एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल तत्व हुन्छ । के के औषधीय गुण छ त

बाँकेमा सङ्क्रमित बिरामीका लागि शय्या अभाव
बाँके, बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालमा अहिले एउटा

वामदेवले ओलीलाई भनेः तपाईसँग आउन सक्दिनँ
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्।बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक
सत्ती भन्सारः नौ महिनामै दोब्बर राजश्व सङ्कलन
टीकापुर,कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ।कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु

छुटाछुट्टै घटनामा परेर दुईको मृत्यु
दमक,झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ। बुद्धशान्ति–३ स्थित विनोद

