समाचार Archive

कृष्णबहादुर महराका स्वकीय सचिव मालेमा प्रवेश

काठमाडौं, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीबाट असन्तुष्ट शर्माले दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए । काठमाडौंमा आज बसेको नेकपा एमालेको

वाङको भ्रमण अघि पश्चिमा कूटनीतिज्ञ तिब्बती शरणार्थी शिविरमा

काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणको पूर्वसन्ध्यामा नेपालस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायत मुलुकका कूटनीतिज्ञले तिब्बती शरणार्थी शिविर निरीक्षण गरेका छन्। काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिले बधबार जावलाखेलस्थित शिविर निरीक्षण गरेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ। उनीहरूले

यातायातको पहुँच संगै युवाहरू कृषि पेशाबाट लाभन्दित

जाजरकोट, कर्णाली प्रदेशको बिकट जिल्ला जाजरकोटमा पछिल्लो समय विभिन्न ठाउँमा यातायातको पहुछ बढनाले युवाहरु बिदेशीनबाट रोकिएका छन् । तै मध्यमा जिल्लाको कुसे गाउँपालिका ५ दम्दालाका युवाहरु अहिले कृषि पेसामा आबद्ध हुन थालेका छन् । जिल्लाको विभिन्न

बविस र डेभिडको विजयी सुरुआत

काठमाडौं, केबीएका बविस थापा र नेपाल आर्मीका डेभिड थापा मगरले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार विजयी सुरुआत गरेका छन् । भक्तपुरको लिवालिस्थित कभर्डहलमा बविसले बीबीसीका प्रबुन चौलागाईंलाई २१–७ र २१–१० तथा डेभिडले

सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा

काठमाडौं, विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् । बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश

यु–१२ फुटसल भोलि

काठमाडौं, जिनियस स्कुलको आयोजनामा यु–१२ जिनियस कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबार हुने भएको  छ । प्रतियोगितामा आयोजकसहित विभिन्न ११ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका ऐकेडेमिक हेड प्रदिप वज्राचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए

उपत्यकाव्यापी कुङफु शनिबार

काठमाडौं, नेपाल कुङफु संघ, दक्षिणकाली शाखाको आयोजनामा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । दक्षिणकाली नगरपालिका र दक्षिणकाली नगरपालिका वडा ९, टल्कुको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १०

१० जिल्लाका डीएसपी फेरिए

काठमाडौं, नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ । योसँगै प्रहरी प्रधान

कवाडीको गोदाममा आगलागी हुँदा ११ को मृत्यु

काठमाडौं, भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै कवाडीको एउटा गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु भएको छ । यी सबै भिन्न भिन्न राज्यका थिए । स्थानीयका अनुसार अबेर रातीको आगलागीका बेला गोदाममा १२ मजदुर थिए । यीमध्ये

निर्वाचन उपयोग र कम्युनिस्ट आन्दोलन

मुलुकमा फेरि निर्वाचनको राजनीतिक सरगर्मी बढेको छ । सरकारले स्थानीय तह निर्वाचन २०७९ आगामी बैशाख ३० गते सम्पन्न गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले त्यसको सम्पुर्ण प्रकारको तयारी तीब्र रुपमा गरिरहेको छ । निर्वाचन आयोगले