समाचार Archive

जम्मुकश्मिरमा लडाईमा मरे नि मन बुझाउ हेरी तस्बिरमा..कहाँ कहाँ लडे गोर्खाली सैनिक ?
जम्मुकश्मिरमा लडाइमा मरे नि मन बुझाउ हेरी तस्बिरमा…यी माथिका शब्दहरु कुनै जमानाको निकै चर्चित लोक गीतको हो । बाग्लुंग गल्कोटमा जन्मिएका गायक बिष्णु खत्रीले भारतीय सैनिकमा कार्यरत हुने सिपाहीको मनमा कस्तो कुरा खेल्छ भन्ने कुरा गीतको

अवैध भारुसहित एक भारतीय पक्राउ
झापा, भारतबाट अवैध रुपमा भारतीय रुपैयाँ नेपाल भित्राउन लागेका एक भारतीयलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले तीन लाख ३३ हजार भारतीय रुपैयाँसहित मेची भन्सारको मूलगेटबाट पक्राउ गरेको हो ।

प्रचण्डकाे राजीनामामा देउवाकाे धन्यवाद
काठमाडौं ,कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन्। प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै विज्ञप्ति जारी गरी सभापति देउवाले सरकार गठन हुँदाका उद्देश्य सफल रुपमा हासिल गर्न सकेकोमा बधाई दिए। ‘सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका

उपत्यकामा माओवादी केन्द्रको स्थिति चिन्ताजनक
काठमाडौं,उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले १० स्थानीय तहमा प्रमुख पद जितेको छ

भारतीय प्रधानमन्त्री मोदीको हत्याका लागि ५० करोड रुपैयाँ दिने प्रस्ताव !
एजेन्सी, नयाँ दिल्ली, जेठ ८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याका लागि विदेशबाट एक भारतीय युवकलाई ५० करोड रुपैयाँको प्रस्ताव आएको रहस्य खुलेको छ । भारतको मध्यप्रदेशको सतना जिल्ला निवासी कुशल सोनीलाई विदेशबाट फोनमा मोदीको हत्याका

उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व
काठमाडौं,काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले १० स्थानीय तहमा प्रमुख पद जितेको

भारतमा जातीय विवाद एकको मृत्यु, कैयौँ घाइते
एजेन्सी, भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको जातीय विवादको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै, अन्य कैयौ घाइते भएका अधिकारीले बुधबार जानकारी दिएका छन्। लखनउबाट ७११ किलोमिटर उत्तरपश्चिममा पर्ने सहारनपुर जिल्लाको जातीय विवादको कारण हिंसा सुरु

कास्मिरमा तीन गोर्खा सैनिकको मृत्यु
एजेन्सी, भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ ।पाकिस्तानी विद्रोहीहरूको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा

पत्रकार हिरासतमा !
गोरखा,यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ । उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता

मात्तिने र आत्तिने दुवैथरि मूर्दावाद
स्थानीय तह चुनावको पहिलो चरण अत्यन्त उत्साहप्रद ढंगले सफल भएपछि अब बाँकी चार प्रदेशका मतदाता पनि जेठ ३१ को व्यग्र प्रतीक्षामा छन् । तर, यस चरणले देखाएको मत परिणामले कतै दोस्रो चरणको निर्वाचनमाथि खेलवाड पो हुने