समाचार Archive

आज मन्त्रिपरिषद विस्तार हुँदै….

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाएका छन् । आजको कान्तिपुरमा यो खबर छ । प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार(आज) मन्त्रिपरिषद विस्तार

नाकाबन्दीमा तातोपानी भन्सार….

तातोपानी, सिन्धुपाल्चोक – अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ । दक्षिणतर्फको पाङसेर्पु डाँडाको चट्टान फुटेर बीचभागमा थुप्रिएपछि पुल भोटेकोसीमा झरेको थियो । उक्त पुल चिनले

गृहमन्त्रीलाई डिआईजीका थरीथरीका सुझाव

नेपाल प्रहरीलाई संघिय संरचनामा लैजान छलफल शुरु भएको छ । आइतबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले उच्च प्रहरी अधिकारीहरुसँग राय लिएका छन् । कार्यक्रममा मन्त्री शर्माले कार्यसम्पादन मुल्यांकनलाई वैज्ञानिक बनाउन र बढुवा प्रक्रिया निष्पक्ष बनाउन लिखित

लगानी सम्मेलनमा सम्बोधन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआइआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी

हिन्दु राष्ट्रवादले भारतलाई चीनसँग युद्धमा धकेल्ने संकेत

भारतीय सेनाले दोक्लाम क्षेत्रमा गैरकानुनी प्रवेश गरेपछि एक महिना यता चीन र भारत वीचको तनाव जारी छ । उक्त क्षेत्रबाट सेना फिर्ता लिन चीनले गरेको आग्रहलाई बेवास्ता गर्दै भारतले चीनबिरोधी भावनालाई राष्ट्रियताको आडमा थप उचालेको छ

बंगाल सरकारले किन बन्द गर्याे नेपाली च्यानल ?

 छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै भारतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङसहित क्षेत्रमा जारी आन्दोलन क्रममा पछिल्लो समय निजी सञ्चारमाध्यम बंगाल सरकारको निसानामा पर्न थालेका छन् ।बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र सेटलाइट

जब बादलले आफूलार्इ मार्ने योजना बनाएको भन्दै प्रचण्डले बैठकमै आरोप लगाए…..

चुनावी समीक्षा गर्न बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा शनिबार सम्पन्न भएको छ । अाइतबार पत्रकार सम्मेलन गरेर बैठकले लिएका निर्णय सार्वजनिक गरिएको हो । बैठकका एजेन्डा भन्दा पनि नेताहरुबीचको घोचपेचले बैठक अवधिभरि सञ्चारमाध्यम र सामाजिक

किन समयमै बन्दैनन् सडक ?

राजधानीसंग तराई जोड्ने लाफलाईन नारायणगढ मुग्लिङ सडक खण्ड २७ महिना वित्दा आधामात्रै निर्माण सकिएको छ । ३३ किलोमटिरको सो सडक दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अप्रिल २०१५ मा काम थालिएको थियो । भुकम्प, नाकाबन्दी र

सम्बन्ध विच्छेदपछि पनि एउटै ओछ्यानमा…..

शुक्रबार राति आफ्नै होटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ ।शिक्षण अस्पतालमा परीक्षणका लागि राखिएका शव अझै परीक्षण हुन सकेका छैनन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

स्रोत सुनिश्चितता’मा करोडौं अनियमितता

राजनीतिक दलहरुले कार्यकर्ता रिझाउने गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितता का नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ । पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले आर्थिक बर्ष २०७३, ७४ मा स्रोत सुनिश्चितताका नाममा ७१ जिल्लाका लागि