समाचार Archive

बर्षेनी ५० हजार विद्यार्थी विदेश पलायन

एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ। गत वर्ष ३२

गोलाकारभित्रको हसिया हथौडा बाेझ भएकाे भन्दै प्रचण्डलाई चर्को दवाव

स्थानीय निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) समीक्षामा छ । पार्टीको विभिन्न तहको बैठक बसालेर सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव हार्नुका कारण खोतलिरहेका छन् । यसैबीच प्रचण्डलाई तल्ला तहका नेताहरुले पार्टीको

सीमा क्षेत्रबाट तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको कडा चेतावनी

भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले

बिद्युत बनेको एक बर्ष नपुग्दै गाउँ नै अध्यारो

जाजरकोटको नलगाड नगरपालिका–१३ सिउनमा रहेको भेरिखोला लघु जलबिधुत योजना निर्माण भएको एक बर्ष नपुग्दै सेवा बन्द भएको छ ।  आस्था नेपालबाट २२ लाख, तत्कालिन गाविसबाट १ लाख ५० हजार, जिबिसबाट १ लाख र अन्य सस्थाको सहयोग

जब हिमाचलका स्याउले मन ललाहित बनायो रुपगाउँका नरजितलार्इ

कुनैबेला भारतकाे हिमाचलमा स्याउका पेटी बाेक्ने जाजरकोटको पुर्बी भेग डोल्पाको सिमाना संग जोडियको त्रिबेणी नलगाड न.पा १३ रुपगाउँका नरजित बोहरालार्इ अहिले भ्यार्इ नभ्यार्इ छ । बगानभरी रहरलाग्दा स्याउका दाना लटरम्मा फलेका देख्दा नरजित अाफनै काम देखि

मज्जाले कस्सिएर व्यवसाय गर्ने युवाहरूलार्इ फुर्सद नै छैन,

हुनत मुलुक बेराेजगारहरूकेा भिडमा तल्लिन् छ । बेराेजगार जन्माउने कारखाना जस्तै बनेकाे छ ।  कतिपय युवाहरु यतिवेला काम छैन भन्दै रक्सी र चुरोटका धुवाँहरूमा जवानी गुमाइरहेका छन त कतिपय युवा घर खेत बन्धकी राखेर खाडीमा पसिना

भारतीय प्रहरीले नेपाली नागरिक पक्राउ गरेको विरोधमा गाउँलेहरू अान्दाेलित

भारतीय सुरक्षाकर्मी नेपालमा प्रवेश गरी पर्साका एक नेपाली नागरिकलाई पक्राउ गरेपछि गाउँलेले प्रहरी चौकी प्रसौनी घेराउ गरेका छन्। गाउलेले विहान ६ बजेदेखि नै टायर बालेर प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका हुन्। नेपाली प्रहरीले भारतीय प्रहरीलाई

भारतीय प्रहरीद्धारा नेपालका एक युवक पक्राउ

भारतीय प्रहरीले नेपालबाट एक युवकलार्इ पक्राउ गरि भारतको रक्सौल लगेको छ । मगंलबार साँझ पर्सा जिल्लाको सिमावर्ती गाउँ पर्सौनी भाठाबाट भाष्कर पाण्डेलाई भारतीय प्रहरीले पक्राउ गरको छ । सिर्मावर्ती बजार रक्सौल तथा भेलाहि थानाबाट आएको प्रहरीले

कस्तो छ पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था ? भेट्न पुगे पारस र हिमानी

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको चिकित्सकहरुले बताएका छन् । मुटुमा समस्या आएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई आज बिहान भर्ना गरिएको हो । नियमित चेक जाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि अस्पताल

हेर्दाहेर्दै मस्र्याङदीमा यसरी ट्रक खस्यो……..

मस्र्याङदी नदीमा ट्रक खस्दा आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेँसी सहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं को मालबहाक ट्रक मस्र्याङदी गाउँपालिका–