समाचार Archive

एउटै बाघले १९ जना मार्यो

बाघ धर्तीको सुन्दर जनावर हो । बाघलाई हिंस्रक वज्यजन्तुको रुपमा पनि चिनिन्छि । सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैन । हिंस्रक भईहालेमा अल्पिनीय घटना पनि हुन सक्छ । भनिन्छ, बाघ हिंस्रक भयो भने यसलार्य रोक्न

कांग्रेस भित्र कोइराला परिवारकाे बैठक पार्टीप्रति अायाे यस्तो धारणा

कांग्रेस नेतृत्वको सुस्त कार्यशैली र गुटबन्दीका कारण पार्टी संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै राष्ट्रिय राजनीतिमा क्रियाशील कोइराला परिवारका तीन नेताले बुधबार एकै स्वरमा पार्टी संगठन एक बनाउने अभियान सुरु गर्ने उद्घोष गरेका छन् । कांग्रेस

भ्रष्टाचारको अर्को खतरानाक रूप,एक खर्बका चेक साट्न बाँकी

सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको खबर आजको कान्तिपुरमा छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष असार मसान्तसम्ममा कुल

ठेकेदारको यस्ताे मस्ती : कामै नगरी करोडौं भुक्तानी

काठमाडौं उपत्यका सडक विस्तार अयोजनाले ठेकेदार कम्पनीलाई कामै नगरी करोडौं रुपैयाँ भुक्तानी दिएको छ । मापदण्डविपरित बनेका संरचना नहट्दै आयोजनाले सडक विस्तार ठेक्का लगाएरु ठेकेदारलार्य करौडौं रकम भुक्तानी गरेको हो । आयोजनाले युनाईटेड बिल्डर्स, दिवा, शैलुङ

दोक्लाम बिवाद चरम उत्कर्षमा सैन्य युद्धाभ्यास गर्दै चीन र भारत

दोक्लामबाट भारतीय सेनालाई तत्काल फिर्ता हुन दिएको चेतावनीलाई नयाँदिल्लीले बेवास्ता गरेपछि बेईजिङले चीन–भारत सिमामा आफ्नो सैन्य शक्ति केन्द्रित गरेको छ । चीनको यो शक्ति प्रदर्शनलाई चुनौती दिंदै भारतले पनि उक्त क्षेत्रमा परिचालित सैन्य शक्ति बढाएको छ

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै यसरी विक्रि गर्छन् ब्यापारी

खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न

दार्जिलिङमा भारतीय सेनाको गोलीबाट ९ जनाको मृत्यु, नाकाबन्दीले खाद्यान्न चरम अभाव

छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलनका कारण भारत पश्चिमबंगालका पहाडी जिल्लाको जनजीवन कस्टकर भएको छ। महिनादिनभन्दा लामो आमहड्ताल र झडपले दार्जिलिङ, मिरिक, कालिम्पोङ र खर्साङको जनजीवन उकुसमुकुस भएको छ भने खाद्यान्नको चरम अभाव हुन थालेको

बर्षेनी ५० हजार विद्यार्थी विदेश पलायन

एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ। गत वर्ष ३२

गोलाकारभित्रको हसिया हथौडा बाेझ भएकाे भन्दै प्रचण्डलाई चर्को दवाव

स्थानीय निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) समीक्षामा छ । पार्टीको विभिन्न तहको बैठक बसालेर सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव हार्नुका कारण खोतलिरहेका छन् । यसैबीच प्रचण्डलाई तल्ला तहका नेताहरुले पार्टीको

सीमा क्षेत्रबाट तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको कडा चेतावनी

भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले