समाचार Archive

सिँचाईका ३७ कर्मचारी ईटालीमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि ईटाली पुगेको छ । ईटालीको टुसिया विश्वविद्यालयद्धारा आयोजित सस्टेनवल ईरिगेसन विथ ईमसस् िअन माउन्टेन ईरिगेसन सिस्टम विषयक १४ दिने तालिम तथा

सिंहदरबारभित्रै शिक्षकको धर्ना

अस्थायी शिक्षकहरुले आफूहरुसँग यसअघि भएका सम्झौता कार्यान्वयन गराउन बुधबार शिक्षा मन्त्रालयकमा धर्ना दिएका छन् । आजको कान्तिपुरमा यो खबर छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा असफल भए पनि सुविधा दिने व्यवस्था गराउन शिक्षा ऐन संशोधन

माओवादी केन्द्रसँग तत्काल एकता गर्न नयाँ शक्तिभित्र चर्काे दबाब

नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् । संघीय समाजवादी

किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध गरेर

राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोडको नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आवद्ध अधिकारीहरूको अपरिपक्व

प्रचण्डलाई हराउनेदखि संसदका कुर्सी भाँच्नेसम्म !

निर्वाचित भएको झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका १० र माओवादी केन्द्रका मन्त्री समावेश गरेर देउवाले सरकार विस्तार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेसका चार गुट मिलेपछि बल्लतल्ल मन्त्रिपरिषद विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका छन् ।अब वर्तमान सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । ग्रेसबाट

भारतका हात्तीलाई नेपाल आउन कसले दियो भिसा ?

नीति अध्ययन प्रतिष्ठान नेपालले मंगलबार राजधानीमा एउटा कार्यक्रम गर्यो । नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको स्वागत र ‘नेपाल एण्ड इण्डिया एक्स्फ्लोरिङ न्यु भिस्टास’ शीर्षकको पुस्तक बिमोचन कार्यक्रम थियो । करिव छ महिना अघिदेखि जिम्मेवारी सम्हालेका

निर्वाचित जनप्रतिनिधिले ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियम अनुसार जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम

१० वर्षपछि समातिए सेनाका भगौडा,जनयुद्धको रिसिइबीमा हत्या

व्यक्ति हत्याको अभियोगमा प्रहरीले १० वर्षपछि एक जनालाई पक्राउ गरेको छ । १० वर्षअघि रामेछाप तिप्लुङ–४ का नरबहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा रामेछाप प्रहरीले सोहि स्थानका प्रमेश बुढाथोकीलाई मंगलबार राजधानीको जमलबाट पक्राउ गरेको हो । ०६४

उपेन्द्र यादव भन्छन, ‘राजपा एमालेको गोटी हो’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल एमालेको गोटी बनेको आरोप लगाएका छन् । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठक उद्घाटन गर्दै अध्यक्ष यादवले राजपा नेपालले चुनावमा भाग नलिएर एमाले पार्टीलाई सहयोग