समाचार Archive

बाँकेको अगैयामा भयानक दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते

काेहलपुर,  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारीकाे अगैया नजिकैको जंगलमा यात्रु बहाक मिनि बस  ट्रकसँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् । आइतबार राती करीब ११ वजे  भारतबाट फर्केका मानिसहरुलाई लिएर

कर्णाली सरकारले यसरी व्यवस्थापन गर्दैछ संक्रमितलाई

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले  कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले क्वारेन्टिनमा १४ दिन राखेर आवश्यक परीक्षणपश्चात् सङ्क्रमित देखिएका

दुई प्रहरीसहित कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना

सुर्खेत.  पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणले तिब्र रुप लिएको छ ।  कर्णालीमा थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जुम्लाका दुई जना प्रहरीसहित ४३ जनामा पनि संक्रमण देखिएको हाे  । जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र

क्‍वारेन्टाइनमा रहेका सबैलाई निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्‍वारेन्टाइनमा बस्‍ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु

दाङ,  दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो । कोरोना विशेष

दाङ मन्दिप हत्याका अभियुक्तहरु तुलसीपुरमा सार्वजनिक

दाङ, दाङमा मन्दिप भुजको हत्यारालाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सञ्चालक समेत रहेका २८ बर्षीय भुजको उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित, दाङमा संक्रमितको संख्या ३४

भालुवाङ, दाङकाे गढवामा क्वारेन्टाइनमै खटिएका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लगिएको गढवा गाउँपालिका

वडाध्यक्षले गरे क्वारेण्टाइनमा पिपिइ सहित स्वास्थ्य सामाग्री वितरण

 भालुवाङ, कोभिड १९ को महामारीले देश तथा बिदेशबाट आएर क्वारेण्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, ब्यवस्थापक र क्वारेण्टाइनमा रहेका नागरिकहरुलाई गढवा गाउँपालिकाका बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष प्रकाश भण्डारीले

असार १ बाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण

यी हुन् कोरोना संक्रमणबाट आजसम्म ज्यान गुमाउने ८ जना

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट आजसम्म ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुराका १-१ जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा ६ पुरुष