समाचार Archive

दाङका एक कोरोना संक्रमितलाई निमोनिया
दाङ , दाङका एक कोरोना संक्रमितलाई निमुनिया देखिएकाे छ । गत जेठ १७ गतेदेखि दाङको बेलझुण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका दाङ बबई गाउँपालिका–६ का ३० वर्षीय कोरोना संक्रमित पुरुषमा निमोनिया देखिएको बुटवल कोरोना अस्पतालका फोकल

नेपालगन्ज बन्जारेगाउँमा २७ बर्षिय युवा मृत अबस्थामा फेला
नेपालगन्ज, बाँके जानकि गाउपालिका वार्ड न ३ बन्जारेगाउमा एक युवा मृत अबस्थामा फेला परेका छन । बुधबार बिहान २७ बर्षिय जगत पौडेल ओमकार बर्माको घरकाे काेठामा मृत अबस्थामा फेला परेका हुन । घरको छतकाे देवालमा झुन्डिएको
दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६ पुग्यो
दाङ, दाङमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजपुर गाउँपालिकाका ३ जना र बंगलाचुलीकाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राजपुर

प्यूठानका थप २ जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ३
भालुवाङ, प्यूठानका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसिआर परिक्षणमा माण्डवी गाउँपालिका २ मर्कावाङ प्यूठानका २० र २३ वर्षीय दुई जना पुरुषमा कोरोना पुष्टि भएको माण्डवी गाउँपालिका स्वास्थ

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका उनको बुधबार निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन् । कोरोना संक्रमणबाट मृत्यु हुनेमा दोलखाका ७६

फेरि थपिए २०१ कोरोना संक्रमित , देशभर संक्रमितको संख्या २३००
नेपालमा आज (बुधबार) कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको कुल संख्या २३०० पुगेको छ। हालसम्म पीसीआर विधिबाट
समाचार प्रभाव : राप्ती नदीमा उत्खनन् नगर्न गढवा र राप्ती गाउँपालिकालाई परिपत्र
भालुवाङ, दाङको राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले परिपत्र गरेको छ । राप्ति नदीमा ठुला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् नगर्न, नगराउन राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति

चौतर्फी आलोचनापछि पछि हट्यो सरकार, असार ७ सम्म कर तिर्ने समय थप
काठमाडौं, चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ । आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म

जग्गा विवादले उग्ररुप लिँदा सप्तरीमा झडप, ८ राउण्ड हवाई फायर
सप्तरी, जग्गा विवादको विषयलाई लिएर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज (बुधबार) बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७८
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित

