समाचार Archive

आखिर के हो त सलह ?
काठमाडौं, सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो

कञ्चनपुरका स्वास्थ्यकर्मीलाई नै कोरोना
कञ्चनपुर, अग्रपंत्तिमा रहेका खट्दै आएका कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाकामा भारतबाट आएका नेपालीहरुको स्वाब संकलनमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको

गण्डकी प्रदेशमा थपिए १६ संक्रमित, संक्रमितको संख्या ५४
पोखरा,गण्डकी प्रदेशमा आज (बिहीबार) विहानै १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । नयाँ थपिएकामा स्याङ्जाको कालिगण्डकी

लकडाउन खुकुलो बनाउँदै सरकार
काठमाडौं, लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत

कोरोनाले विश्वभर ३ लाख ८७ हजारको मृत्यु, ६५ लाख ६७ हजार संक्रमित
काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ । करिब ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५

‘महँगी बढाइए बजार हस्तक्षेप हुन्छ’
काडमाडाैँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजेट भाषणपछि मूल्यवृद्धि हुनसक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको जानकारी दिएका छन् । उनले भने, ‘तीन/चार दिनसम्म उपत्यका लगायत ठाउँका ठूलादेखि साना व्यापारिक फर्म, खाद्यान्न

महामारीका बीच मन्त्रीलाई २ करोड ७ लाखको गाडी
काठमाडाैँ, बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोड बराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री

पाकिस्तानमा पनि बढ्दै कोरोनाका सङ्क्रमित
इस्लामावाद, पाकिस्तानमा कोरोनाभाइरस सङक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ ।

भारतमा सङ्क्रमितको संख्या बढ्दै, एकैदिन झण्डै नौ हजार सङ्क्रमित
नयाँ दिल्ली , भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा सङ्क्रमित

घटे लुकिछिपी नेपाल आउनेहरू
काठमाडौँ, भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ । कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख

