समाचार Archive

कृष्णनगर नगरपालिकामा किसानलाई बिउ बितरण

कृष्णनगर,  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ । कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा माविमा उक्त विउ वितरण भइ रहेको छ । किसानको विउ छर्ने बेला रहेकाले उक्त

यसरी गरियो वडाध्यक्षको नेतृत्वमा प्रहरी पोस्टमा आक्रमण

मुसिकाेट, रूकुम मंगलबार बेलुका वडा नम्बर १४ को छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी पाेस्टमा एउटा समहुले आक्रमण गरेकाे बताइएकाे  छ। मदिराले मातिएका मुसिकोट नगरपालिका १३ का वडाध्यक्ष दीपक केसीलगायतको समूहले आक्रमण गरेको बताइएकाे हाे ।  लकडाउनको समयमा जाँडरक्सी

दाङको एक वडाध्यक्षमा कोरोना देखिएपछि वडा नै सील

दाङ,  दाङकाे बंगलाचुलीका एक वडा अध्यक्षमा मंगलबार कोरोना पुष्टि भएपछि एउटा वडालाई शिल गरिएको छ उक्त वडा अध्यक्ष सहित पाँच जनामा काेराेना संक्रमण पुष्टि भएपछि सो वडालाई सील गरिएकाे छ । वडामा संक्रमणकाे उच्च जाेखीम भएकाले

दाङमा कोरोना बिरामीको हरिबिजोग, क्वारेन्टिनमै संक्रमित

दाङ,  एक सय बेड भनिएको कोरोना विशेष अस्पताल दाङमा ५० जना बिरामीले नै भरिएपछि पछिल्लो पटक संक्रमित भएका बिरामीहरुलाई सम्बन्धित क्वारेन्टिनमै राखिएको छ । जिल्लाका प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने संक्रमित बिरामीलाई

दाङ राप्ती गाउँपालिकाका दुई कोरोना संक्रमितलाई नेपालगञ्ज लगियो

भालुवाङ, दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा बेड अभाव भएपछि मंगलबार संक्रमण पुष्टि भएका आठ जना मध्ये दुई जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ। बाँकी ६ जनालाई आइसोलेसनमा भर्ना गर्न सकिएको छैन । राप्ती गाउँपालिकाको नवप्रतिभा आधारभुत

संक्रमित बढेको भन्दै जुम्लामा ३ दिन निषेधाज्ञा जारी

जुम्ला, कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड–१९)

संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्दिरमा राखियो

कैलाली, सरकारले कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताइरहेका बेला कैलालीका पाँच संक्रमितले भने अस्पतालमा भर्ना नै पाएका छैनन् । अस्पतालले भर्ना नलिएपछि फर्काइएका संक्रमितलाई कैलालीको गौरीगंगा नगरपालिकाले स्थानीय एक मन्दिरको कोठा (हल) मा राखेको

डडेल्धुरा क्वारेन्टिनमा बसेकी महिलाको अचानक मृत्यु

डडेलधुरा,  भारतबाट आएर डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको ‘अचानक’ मृृत्यु भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान्

यसरी मनाए डा. रमेश आचार्यले जन्मोत्सव

काठमाडौं ,  थोङ्ची मेडिकल कलेज बुहान चिनका रिसर्च स्कलर डा.रमेश आचार्यले आफ्नो जन्मोत्सवमा काठमाडौं उपत्यकामा सडकका टुहुरा बालबालिका सहित बृद्धअबश्थाका आमाबुबालाई खाना सहित आर्थिक सहयोग गरेर मनाएका छ्न। डा. आचार्यले आफ्नो जन्मदिनमा भक्तपुरको नयाँ ठिमीमा रहेका

जात, विभेद अनि जातीय विभेद !

जातीय विभेदको बारेमा अध्ययन गरिरहँदा सबै भन्दा पहिले जात के हो ? भन्ने कुरा बुझ्नु आवश्यक छ ।  त्यसपछि विभेदको बारेमा बुझ्नु पनि त्यत्तिकै महत्वपूर्ण रहन्छ । यी दुई शब्दको पूर्ण जानकारी बिना जातीय विभेदको विवेचना