समाचार Archive

नेगेटिभ रिर्पोटपछि पचालझरनाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइयो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइएको छ । ४२ जनाको आरडिटी रिर्पोट नगेटिभ आएपछि बिदाई गरी घर पठाइएको हो ।   बिहिबार १४ दिनकाे क्वारेन्टाइन बसाइ पूरा गरेपछी पचालझरना गाउँपालिकाले  ४२ जनाकै नेगेटिभ  रिपोर्ट

जनमत पार्टी बाँकेले बुझायो मधेश सहिद चौक निर्माणकोलागि ज्ञापनपत्र

नेपालगन्ज,  बाँके जनमत पार्टी बाँकेले ज्ञापनपत्र  बुझाएकाे छ । बिहिबार मधेश सहिद चौक निर्माण सम्बन्धि ज्ञापनपत्र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणालाई हस्तान्तरण गरेकाे हाे । २०६२/६३ सालमा भएको मधेश बिद्रोहमा सहिद बनाइएकाहरुको पहिचानको लागि चौक मर्मतको

बाँकेमा थप ४२ जनामा कोरोना संक्रमण, जानकी गाउँपालिकामा मात्रै ४० जना

नेपालगन्ज,  बाँकेमा थप ४२ जानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार  भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा  ४२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज वडा नं १२ र १५

विदेशबाट फर्किनेहरूलाई यी आठ होल्डिङ सेन्टरमा राखिंदै

काठमाडौं, सरकारले कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीलाई भोलि (शुक्रबार) बाट स्वदेश फर्काउने भएपछि उनीहरुलाई राख्नका लागि होल्डिङ सेन्टर धमाधम तयार भइरहेको छ । विदेशमा कोरोना संक्रमणका कारण समस्यामा परेका नेपाली नागरिकलाई विभिन्न आठ वटा होल्डिङ

दाङमा एक महिलासहित थप १५ जनामा कोरोना संक्रमण

दाङ, दाङमा आज एक महिला सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीकाे राजपुर गाउँपालिकामा ३ जना र बंगलाचुलीकामा ६ जना, घाेराही उपमहानगरपालिकामा ५ जना र बंबई गाउँपालिकामा १ जना गरि १५ जनामा

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या १०

काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पाल्पास्थित मिसन अस्पतालमा २ दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका व्यक्तिमा कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब

एकैदिन ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २,६३४ पुग्यो,

काठमाडौं , नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। बिहीबार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप ३३४ जन संक्रमित थपिएपछि कुल संख्या २ हजार ६ सय ३४ पुगेको हो। कुल संक्रमितमा

कर्णालीमा एकैदिन १०६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३ सय ८४

बिरन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण

एकसाताभित्र एसइईबारे निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल

कर्णालीको मुगुमा पनि एक जनालाई कोरोना संक्रमण पुष्टि

गमगडि,  मुगुमा एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। खत्याड गाउँपालिका-२ का २७ वर्षीय युवामा पोजेटिभ देखिएकाे हाे । युवाको स्वाब बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य