समाचार Archive

रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमित, करिब ५२ सयको मृत्यु
काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ५३६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।
१९ लाख नाघ्यो अमेरिकामा कोरोना संक्रमितको संख्या
काठमाडौं, ५ महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ९ हजार १२७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी

राष्ट्रिय जनमोर्चाद्वारा संघीयता खारेजीको प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता
काठमाडौँ, राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । संघीयता खारेजीको प्रस्ताव समेटेर जनमोर्चाले बुधबार संविधान संशोधन विधेयक दर्ता गरेको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु संघीय संसद सचिवालय पुगी

स्वास्थ्य संकटकाल घोषणाको तयारीमा सरकार
काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ इमर्जेन्सी’ घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने निर्णय गरेको हाे । बैठकको निर्णयको २ नम्बर बुँदामा मा २ हजारभन्दा

बाँकेमा खुकुलो बन्दै लकडाउन, बार अनुसार व्यवसाय संचालन गर्न पाइने
नेपालगन्ज, बाँकेमा लामो समय जारी रहेको लकडाउन बिस्तारै खुकुलो हुने भएको छ । ब्यवसायीहरुको मागलाई मध्यनजर गर्दै अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले

कालिकोटमा प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन
कालिकोट, बिप्लव नेतृत्वको नेकपाले एमसीसी सम्झौताको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । बुधबार लकडाउनको मौका पारेर गरिने राष्ट«घाती सम्झौतामा लागेको भन्दै पुत्ला दहन गरेको जनाएको

जाजरकोटमा एमसीसीको बिरोध गर्दै प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन
जाजरकोट, बिप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) जाजरकोटले ःएमसीसी सम्झौताको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । बुधकार एरिया नं ४ अन्तरगत भेरीनगरपालिमा उनिहरूकाे पुत्ला दहन

दाङको मुसोट खोलामा यसरी खस्यो ट्रक, एक जनाको गयो ज्यान
दाङ, दाङमा बुधबार आज साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही देखि लमही तर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्रक चालक भारत घर भएका बलदेब सिंहको

दाङका एक कोरोना संक्रमितलाई निमोनिया
दाङ , दाङका एक कोरोना संक्रमितलाई निमुनिया देखिएकाे छ । गत जेठ १७ गतेदेखि दाङको बेलझुण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका दाङ बबई गाउँपालिका–६ का ३० वर्षीय कोरोना संक्रमित पुरुषमा निमोनिया देखिएको बुटवल कोरोना अस्पतालका फोकल

नेपालगन्ज बन्जारेगाउँमा २७ बर्षिय युवा मृत अबस्थामा फेला
नेपालगन्ज, बाँके जानकि गाउपालिका वार्ड न ३ बन्जारेगाउमा एक युवा मृत अबस्थामा फेला परेका छन । बुधबार बिहान २७ बर्षिय जगत पौडेल ओमकार बर्माको घरकाे काेठामा मृत अबस्थामा फेला परेका हुन । घरको छतकाे देवालमा झुन्डिएको

